CIN Nepal (BSN)
Ultimate magazine theme for WordPress.
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

बर्षाका कारण सिरहामा अधिकांश ठाउँहरु जलमग्न

फेटा GP PSA
730
सिम्रौन्गढ़ नपा psa

राम नारायण ठाकुर
सिरहा,असार २७ गते । बर्षाका कारण सिरहामा अधिकांश ठाउँहरु जलमग्न भएका छन ।अविरल बर्षाका कारण सिरहाका विभिन्न ठाउँहरु जलमग्न भएको छ । वर्षाका कारण अधिकांश स्थानमा पानी जमेरको छ । विभिन्न सरकारी कार्यालयहरुमा समेत पानी जमेको कारणले गर्दा समस्या देखिएको छ ।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश
Karaiya Mai Notice Winter

मिर्चैया नगरपालिकाको विभिन्न चौकहरुमा पानी जमेको कारणले सर्वसाधारणहरुलाई आवतजावतमा समेत समस्या देखिएको छ । सामान्य वर्षाले नै सिरहाको मिर्चैया नगरपालिकामा जलमग्न बनेको छ ।

पानी निकासको उचित व्यवस्थापन गर्न नसक्दा बजार क्षेत्रमा पानी जमेको सर्वसाधारण प्रदिप साहले जानकारी दिए । उनका अनुसार पानी जमेपछि आवतजावत गर्न कठिनाइ भइरहेको छ । नगरपालिकाले उचित नलाको व्यवस्थापन नभएको कारण पानि जमेको छ । नगरपालिकाको लापरबाहीले बजार क्षेत्रमै पानी जम्ने गरेको स्थानीय व्यापारीहरु बताउँछन् ।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश