CIN Nepal (BSN)
Ultimate magazine theme for WordPress.
Mukhyamantri Yojana
देवताल psa

बारा को विश्रामपुर गा.पा.डुबानले किसान हरु मारमा

फेटा GP PSA
537
सिम्रौन्गढ़ नपा psa

मनोज गुप्ता बारा२८ -असार ।। 

Karaiya Mai Notice Winter

बारा को बिश्रामपुर गाउँ पालिका अन्तर्गत पर्ने वार्ड नम्बर ४ टोल बलिरामपुर मा बाढी को कारण त्याहा को जन जीवन कठिनाइ मा पुगेको छ । त्याहां पानी को कारण बाटो पनि अबरुद्ध हुनुको साथै त्याहा को नजिक पर्ने बजार पर्सा को बिरगंज र छिमेकी देश भारत को बिहार रकसौल शहर मा जाने सबै बाटो पुर्नरुपले ठप्प भएको छ ।

किसान हरुले आफ्नो खेतमा रोपेका धान खेती हरु पानी ले बगाएको ब्यथा अस्थानीय हरुले पोखेका छन । साथै ज्याला गरि खाने गरीब जन्ता ले भोकै बस्ने बाध्यात्मक अवस्था भएको ब्यथा पोख्नु बाहेक केही नरहेको बताउदै त्याहा का जन्ता निरास भइ बसेका छन । बलीरामपुर को खुदिया टोला बस्ती सबै डुबान मा परेका छन। त्याहा मुसहर्वा प्रहरी चौकीका प्रहरी ले पुगी जनता लाई सहयोग पुर्याई रहेकाछन ।

Baiju sah