CIN Nepal (BSN)
Ultimate magazine theme for WordPress.
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

बाढीमा ज्यान गुमाएका दुई मृतक परिवारलाई आर्थिक सहयोग

फेटा GP PSA
695
सिम्रौन्गढ़ नपा psa

राम नारायण ठाकुर, सिरहा ।

सिरहा जिल्लाको मिर्चैया नगरपालिका द्धारा बाढीमा ज्यान गुमाएका परिवारलाई नगद २०,०००(विस हजार)को दरले किरिया खर्च बापत आर्थिक सहयोग गरेका छन ।सिरहा जिल्लाको मिर्चैया नगरपालिकाको मेयर श्रवण कुमार यादवले बाढीमा ज्यान गुमाएका दुई मृतक परिवारलाई किरिया खर्च बापत आर्थिक सहयोग गरेका छन् ।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश
Karaiya Mai Notice Winter

मिर्चैया नगरपालिका वडा नं. ४ कुथनमाका संतोष साहलाई मेयर श्रवण कुमार यादबले २० हजारका दरले किरिया खर्च दिएका हुन् । सन्तोष साहको १० वर्षीया छोरी प्रिङका साहको बाढीमा डुबेर मृत्यु भएको थियो । सोही ठाउँका बद्री महतोलाई मिर्चैैया नगरपालिकाका प्रशासकिय अधिकृत राजेन्द्र प्रसाद पौडलेको हातबाट नगद २० हजार किरिया खर्च दिएका हुन् । बद्रीको १२ वर्र्षीया छोरी राघनी महतोकोे बाढीमा डुबेर मृत्यु भएको थियो ।

बाढीबाट मृतक, घाइते तथा अन्य पीडित परिवारलाई समेत सहयोग गर्ने मेयर यादबले प्रतिवद्धता जनाए । उनले बाढी र बर्षाले ज्यान गुमाएकाहरुप्रति श्रद्धाञ्जली व्यक्त गरे ।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश