CIN Nepal (BSN)
Ultimate magazine theme for WordPress.
Mukhyamantri Yojana
देवताल psa

बाढी पीडितको सहारा बन्दै राज्य यादव

फेटा GP PSA
849
सिम्रौन्गढ़ नपा psa

अमित ठाकुर, रौतहट ।।

देशभरी लगातार बर्षाले गर्दा लालबकैया र बागमतीको बाढीको पानीको कारण डुवानमा परेको दर्जनौं गाउँका बाढीपिडितलाई कृषि राज्यमन्त्री योगेन्द्र यादव राहत दिई पिडितको मन जितेका छन।राज्यमन्त्री माननीय यादव हरेक सुख दुःखको घडीमा सदैब साथ रहने अाफ्ना प्रतिबद्धा दिएका छन।

गत २८ गते अाएको बिनाशकारी बाढी अाएपछि राज्य मन्त्री यादवले भने जन्ताको पीडा हाम्रो र प्रदेशको पीडा रहेको यस्तो पिडाले हामीलाई धेरै दु:ख भएको छ। नेपाललाई प्राकृतिकको नजर लागेको कारण पछिल्लो समयमा भुकम्पबाट पिडित थियो भने अहिले दुई बर्ष देखि बाढीबाट पिडित बनेका छौं ।

प्रसौनी गापा सामाजिक संदेश ०७८

अहिले धान उबजाउने समय हुँदा बाढीको पानीले गर्दा किसानहरुलाई ठुलो छती पुगेको राज्य मन्त्री यादवले जनाएको छ। भने बाढीमा ज्यान गुमाएकाहरुलाई प्रदेश सरकारबाट तुरुन्तै पहल गरि छतिपुर्ती दिन माग गरेका छन्।बाढीको पानी कम भएलगत्तै राज्यमन्त्री यादव स्वम अाफै गृह जिल्ला अाई पिडितहरुलाई राहत दिएकाछन्।बाढी पिडितलाई कतिपय स्थानीय तहमा वास्तविक राहत नमिलेको र चुवानी एजेन्डा बनाई बितरण गरिरहदा साह्रै दु:ख लागेको र यस्तो नगर्न अपिल गरेका छन्।

Karaiya Mai Notice Winter

राज्य मन्त्री यादव द्वरा रौतहटको माधव नारायण नगरपालिकामा राहत वितरणको साथ साथै बाढीले बगाएर लगेका दुर्गा भगवती गा.पा ४ पचरुखी निवासी मृतक बिरेन्द्र मिश्रको पत्नीलाई अाज बिहानै भेटी अाफ्नो मासिक तलब बाट खाने सामग्रीका साथै हिन्दु रितीरिवाज अनुसार क्रियाकरमका लागि सहयोग बापत नगद रु १२ हजार अार्थिक सहयोग गरेका छन्।

त्यसै गरि बाढीको कारण उच्च जोखिममा रहेका दुर्गम स्थल जहाँ अहिले सम्म कसैले नपुगेको गाउँहरुमा स्थलगत अनुगमन गर्नुभएको छ। वर्षा संगै बागमती नदिका चपेटामा परेका गाउँहरुमा राज्यमन्त्रीयादव ले विशेष सकृयता देखाउनुको साथै आफ्नो तलब र भत्ता बाट घर घरमा पूगी राहत समागरी र बढी छती भएको परिवारलाई आर्थिक सहयोग समेत गरेको छ।

बाढिपिडितहरु लाई राहत र सहयोग लाई निरन्तरता दिदै राज्य मन्त्री यादवले राजदेवी नपा वार्ड न .१,२,३,४ का बाढीपीडितका दलित अादिबासी जनजातिको पिडालाई अझ कम गर्न उदेश्यले आफ्नो मासिक तलब र भताबाट अार्थिक सहयोग गरेको छ भने सुख दुखमा साथ दिदै अाईरहेका राज्य मन्त्री यादवलाई पिडितहरु धन्यवाद दिएको साथ साथै राज्य मन्त्री यादव जस्तो नेता हुनु हामीलाई गर्भ रहेको पिडितहरु जनाए ।

Baiju sah