CIN Nepal (BSN)
Ultimate magazine theme for WordPress.
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

कर्ण लाई नगर प्रमुख सरावगीद्धारा  ५० हजार छात्रबृती प्रदान

फेटा GP PSA
643
सिम्रौन्गढ़ नपा psa

 वीरगन्ज  ।।

वीरगन्ज महानगरपालिकाका नगर प्रमुख विजय कुमार सरावगीले अम्रिता कर्णलाई छात्रबृती प्रदान गर्नुभएको छ ।वीरगन्ज महानगरपालिका वडा नम्बर १बस्ने प्रभुनाराण कर्णकि छोरी अम्रिता कर्णलाई नगर प्रमुख सरावगीले रु ५०हजार छात्रबृति प्रदान गर्नु भएको हो ।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश

एम बि केडिया डेन्टल कलेजमा बिकलागं कोटा अन्तर्ग बिडिएस दोश्रो बर्षमा अध्यन रत अम्रिता कर्णलाई नगर प्रमुख सरावगीले मेयर कल्याणकारी कोषबाट उक्त छात्रबृति रकम प्रदान गर्नूभएको हो ।

Karaiya Mai Notice Winter

नगर प्रमुख सरावगीले महानगरपालिकाको तलब भत्ता मेयर कल्याणकारी कोषद्धारा जनतामा खर्च गर्ने घोषणा अनुसार कर्णको अध्यन अध्यापनमा सहयोग हुने गरि उक्त छात्रबृति नगर प्रमुख सरावगीको कार्यकक्षमा एक कार्यक्रम बचि प्रदान गर्नुभएको थियो ।

छोरीलाई छोरा सरहनै पढाउनु पर्छ भन्ने धारणा व्यक्त गर्दै आउनु भएको नगर प्रमुख सरावगीले कर्ण एक समान्य परिवारकि भएपनि चिकित्सा सास्त्रमा अध्यन गर्दै आएकोमा उनको अध्यापनमा थप सहयोग पुगोस भने धारणाका साथ उक्त छात्रबृति प्रदान गरेको बताउनु भयो ।

उहाले शिक्षा  र स्वास्थ्यमा आफ्नो समाजको अग्रसरताको आवश्यकता रहेको बताउदै कमजोर आर्थिक परिवारका बिद्यार्थीहरुको अध्यन अध्यापनमा आफनो आर्थिक सहयोग जारी रहने बताउनु भयो ।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश