CIN Nepal (BSN)
Ultimate magazine theme for WordPress.
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

बाढी प्रभावित क्षेत्रमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन

फेटा GP PSA
1,133
सिम्रौन्गढ़ नपा psa

रामनारायण ठाकुर, सिरहा, श्रावण ३ गते । 

मिर्चैया नगरपालिकाद्धारा बाढी प्रभावित क्षेत्रमा मिर्चैया नगरपालिका स्वास्थ्य कार्यालय मिर्चैयाले निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ । सिरहाको मिर्चैैया नगरपनलिकामा अतिप्रभावित क्षेत्रमा मिर्चैया नगरपालिका स्वास्थ्य कार्यालयबाट खटिएको टोलीले बाढीबाट सबैभन्दा बढी प्रभावित मिर्चैया नगरपालिका वडा नं. ३ (राघोपूर) र वडा नं. १२  का बाढीपीडितलाई लक्षित गरी निःशुल्क  स्वास्थ्य सेवा सञ्चालन गरेको मिर्चैैया नगरपालिकाका स्वास्थ्य शाखा संयोजक सुरेश सिंहले बताए ।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश

बाढी प्रभावित स्थानमा रोगको सङ्क्रमण फैलिन नदिन र बाढीपीडितलाई स्वास्थ्य सेवा पु¥याउने उद्देश्यले सञ्चालन गरेको निःशुल्क स्वास्थ्य शिविर गरेका छन । प्राथमिक स्वास्थ्य केन्द्र मिर्चैयाका प्रमूख डा.राकेश यादवको नेतृत्बमा आएको टोलीले महिला, ७८ जना, पूरुष ६३ जना,बालबालिका २१ जना गरी १ सय ६२ जना बिरामीहरुलाई जाँच गरि निः शुल्क औषधी बितरण गरिएको मिर्चैैया नगरपालिकाका स्वास्थ्य शाखा संयोजक सुरेश सिंहले बताए ।

Karaiya Mai Notice Winter

त्यसै गरि उक्त कार्यक्रम मिर्चैया नगरपालिका वडा नं.३ का वडा अध्यक्ष हरिनारायण यादवको अध्यक्षतमा भएको कार्यक्रममा प्रमुख अतिथिको रुपमा मिर्चैया नगरपालिकाका मेयर श्रवण यादबको उपस्थिति रहेको थियो । त्यस्तै, कार्यक्रममा अतिथिको रुपमा नगरपालिकाका उपमेयर जिवछी देवी साह, मिर्चैैया नगरपालिकाका स्वास्थ्य शाखा संयोजक सुरेश सिंह, मिर्चैैया नगरपालिकाका स्वास्थ्य शाखा स– संयोजक विजय कुमार महतो, डा.राकेश यादव,डा.सम्भु साह,डा.उषा साह,डा.जितेन्द्र यादब लगायत,स्थानीय,नागरिकसमाज,पत्रकार लगायतको उपस्थिति रहेको थियो ।

त्यसै गरि सहयोगी संस्थाहरु मंगलम हेल्थ केयर मिर्चैया,शान्ति हेल्थ केयर मिर्चैया,साहारा किलिनिक मिर्चैया रहेको थियो ।

 

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश