CIN Nepal (BSN)
Ultimate magazine theme for WordPress.
Mukhyamantri Yojana
देवताल psa

रक्षक नै बने भक्क्षक

फेटा GP PSA
554
सिम्रौन्गढ़ नपा psa

रौतहट ।। 

रौतहटको चपुरको एक होटलमा युवती बलात्कार गरेको आरोपमा प्रहरी सहायक निरीक्षक पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले २० वर्षीया युवती बलात्कार गरेको आरोपमा प्रहरी सहायक निरीक्षक राजेन्द्र साह पक्राउ गरेका छन ।

Karaiya Mai Notice Winter

पीडित युवतीकी जाहेरीका आधारमा साहलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रहरी नायव उपरीक्षक कवित कटवालले जानकारी दिएका छन । जिल्ला प्रहरी कार्यालय मकवानपुरमा कार्यरत प्रहरी सहायक निरीक्षक साहले गत असार ३१ गते चपुरको माउण्ट एरिवा गेष्ट हाउसमा युवतीलाई बलात्कार गरेको जाहेरीमा उल्लेख रहेका छन।

प्रसौनी गापा सामाजिक संदेश ०७८

पक्राउ परेका साहलाई जिल्ला अदालत गौरबाट म्याद थप गराई जबरजस्तिकरणी गरेको आरोपमा अनुसन्धान अघि बढाइएको डिएसपी कटवालले जनाएका छन् ।

Baiju sah