CIN Nepal (BSN)
Ultimate magazine theme for WordPress.
Mukhyamantri Yojana
Devatal Chhath

गाईगोरु तस्करका मुख्य नाईके लम्बु प्रहरीको फन्दामा

Pheta Chhath Shubhakamana
414
Bara Gadhi Notice winter

रौतहट।।

नेपालबाट भारत तर्फ गाईगोरु तस्करी गराउने रौतहटका कुख्यात तस्कर रौतहट प्रहरीको फन्दामा परेका छन। गाईगोरु अोहर दोहर हुने बदनाम नाका रौतहटको इशनाथ नगरपालिकाको बन्जरहा हुँदै भारतीय बजारमा पुर्याउने मुख्य तस्करलाई रौतहट प्रहरीले पक्राउ गरेका छन्।

Karaiya Mai Notice Winter

गत वैशाख २६ गते अबैध रुपमा भारतमा लैजादै गरेको गाईगोरुलाई ३ दर्जन भन्दा बढी नियन्त्रणमा लिएको थियो। पक्राउ गरेको गाईगोरु दिन देखिनै फरार रहेका फतुवा विजयपुर नगरपालिका लक्ष्मिनीयाका ५२ बर्षिय लम्बु भन्ने शेख सफरुललाई रौतहट प्रहरीले पक्राउ गरेका छ।

प्रसौनी गापा सामाजिक संदेश ०७८

नेपालीको बिभिन्न जिल्लाबाट खरिद गरि गाईगोरु रातिमा बन्जरहा गाउँका पश्चिम र पुर्व बाँध भई भारत सम्म पुर्याने मुख्य तस्करलाई पक्राउ गरेका छन्। शेख लम्बुलाई प्रहरीले पक्राउ गरी आवश्यक कारवाहीको लागि गौर भन्सार कार्यालमा पठाएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।

Baiju sah