CIN Nepal (BSN)
Ultimate magazine theme for WordPress.
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

देवाही नगरपालिकाका मेयर पटेल दिनरात जन्ताकै सेवामा

फेटा GP PSA
518
सिम्रौन्गढ़ नपा psa

रौतहट ।।

रौतहट जिल्लाका देवाही गोनाही नगरपालिकाका मेयर धर्मेन्द्र पटेल निर्वाचित भएपछि नगरपालिकाका बिकाश देखि जन्ताका बिकाशमा लागि परेका छन्।पहिलाका दिनमा मेयर पटेल नगरपालिकाकै बिवादमा फसेका कारण नगरपालिकाको बिकाशमा कमी भएता पनि बिकाश कार्य अगाडि कसरी बढ्ने भन्ने कुरामा सदैव चिन्तित रहनु हुन्छ।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश
Karaiya Mai Notice Winter

गत २८ गते अाएको रौतहटमा बिनाशकारी बाढीले देवाही गौनाहीमा भएको छतीलाई स्मरण गरि बाढीको दिन पनि अाफ्नो ज्यानको बाजि लगाई उद्धार गरेका छन्। बिनाशकारी बाढीले नगरपालिकाको कतिपय गाउँका सडकहरु बगाएर लग्ता अाज अाफु सो ठाउँमा पुगी निरिक्षण गरि छिटोभन्दा छिटो सो सडकहरु सुचारु गराउन अाफ्नो प्रतिबद्धता दिएका छन्।

लालबकैया टटबन्धको निरिक्षण गरी तुरुन्तै मर्मत गर्ने प्रतिबद्धता दिएका छन्। बाढीले सो नगरपालिकामा हजारौं घरपरिवार पिडित रहेको हुँदा अझ राहतको ब्यवस्थापन गरिरहेका मेयर पटेलले जानकारी दिएका छन्। लालबकैया नदीको छेउमै रहेको नगरपालिका नदीमा पानीको सतह बढ्दा स्थानीयहरु त्रासित बनेका हुन्छन्। समयमै नदीको टटबन्ध बलियो बनाउन संघीय सरकार संग मेयर पटेलले मांग गरेका छन्।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश