CIN Nepal (BSN)
Ultimate magazine theme for WordPress.
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

केन्द्र सरकारको सानो गल्तीले मधेस डुवानमा : मुख्य मन्त्री राउत

फेटा GP PSA
514
सिम्रौन्गढ़ नपा psa

अमित ठाकुर।रौतहट ।।

केन्द्र सरकारको सानो गल्तिका कारण मधेस सदैव डुवानमा परेका हुन्छ। गत २८ गते अाएको बिनाशकारी बाढीले गर्दा प्रदेश नंबर २ मा जनधन देखि कृषि, ब्यपारीहरुको पसलमा समेत छति भएको हुँदा केन्द्र सरकारले कुनै बास्ता नगरेको प्रदेश नंबर २ का मुख्यमन्त्री मो.लालबाबु राउत गद्दीले जनाएको छ।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश

रौतहट सहित तराईका भुभागमा अाएको बिकाशकारी बाढी केन्द्र सरकारले समय समयमा लालबकैया,बागमती, कमला जस्ता ठुल-ठुला नदीहरुको बाँधको समय समयमा मर्मत नगरेको कारण प्रदेश नंबर २ डुवानमा पर्दै अाईरहेका छन्।अाएको बिनाशकारी बाढी पछि केन्द्र सरकारले प्रदेशलाई सरकारलाई राहत स्वरुप अहिले सम्म केही न दिएको र हामी संग विभेद गरि रहेको मुख्यमन्त्री राउतले जनाएको छ।

Karaiya Mai Notice Winter

दुई दिन पहिला मुख्य मन्त्री राउत रौतहट जिल्लामा दुवै नदिको तटबन्ध देखि बाढीपीडित संग भेटघाट गरेका थिए। तर केन्द्र सरकारका शिर्ष नेताहरु १ घण्टामै रौतहट अनुगमन गरेर गएपछि अहिले सम्म रौतहटबासिन्दालाई राहत स्वरुप १ जार पानी पनि नदिएको मुख्यमन्त्री राउतले जनाएको छ। तर अाफु गएको दुई दिन भित्रै कृषि राज्य मन्त्री योगेन्द्र यादवको पहलमा प्रदेश सरकारबाट निर्वाचन क्षेत्र नंबर १ को `ख´ का १९ अौं वडा र `क´ का दुई वडा गरि २१ अौं वडाका २ हजार अति बाढी पिडितलाई प्रदेश सरकारको अायोजनामा एक कार्यक्रम बिच माधवनारायणको पिपरा राजवडामा बितरण गरिएका छन।

सो कार्यक्रमलाई सम्बोधन गर्दै कृषि राज्य मन्त्री यादवले भने हाम्रो जिल्लामा किसानहरु धेरै छन् यो बिनाशकारी बाढीले किसानहरुको धेरै छति भएका छन्। किसानहरुलाई तुरुन्तै प्रदेश सरकारबाट कुनै ब्यवस्थापन गरदिन मुख्यमन्त्री गद्दीलाई राज्य मन्त्रीले आग्र गरे। बाढी अाएको भोलि भल्टल देखिनै राज्य मन्त्री यादव अफ्नो क्षेत्रमा अाई बाढी पिडितको घाउमा मलहत लगाउन ब्यस्त रहका छन्। स्थानीयहरुले भने यस्तो मन्त्री हुनमा गर्भ छन्। यस्तो दुखको बेला साथ नदिए कहिले दिने स्थानीयहरुले भनेका छन्।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश