CIN Nepal (BSN)
Ultimate magazine theme for WordPress.
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

लालबकैया,बागमती र झाँझ नदिले रौतहटलाई बरबादै गर्यो ! सरकारलाई गम्भीर हुनु पर्छ ! महतो।

लालबकैया,बागमती र झाँझ नदिले रौतहटलाई बरबादै गर्यो सरकारलाई गम्भीर हुनु पर्छ ! महतो।

फेटा GP PSA
534
सिम्रौन्गढ़ नपा psa

अमित ठाकुर।रौतहट ।। 

राजपा नेपालका अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोले भने लालबकैया,बागमती र झाँझ नदिको कारण रौतहट डुवानमा परको थियो ।यसमा सरकारलाई एकदमै गम्भीर हुनु पर्छ। तर यत्रो ठूलो बिनाशकारी बाढी अाएको नौ दिन हुँदा पनि सरकार गम्भीर भएको देखिएन। रौतहटमा बाढीले गर्दा धनजनको छती हुँदा पनि केन्द्र सरकार हेलिकप्टरबाट अनुगमण बाहेक पिडितहरुलाई राहत स्वरुप केही नदिएको बताएका छन।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश
Karaiya Mai Notice Winter

बाढीको पानीको निकासको समस्या हुँदा रौतहट जहिले पनि डुवानमा पर्ने जनाएका छन्। बागमती र लालबकैया नदीको पानीको निकासी नेपाल र भारतका सरकारलाई बसी समाधान गर्ने तर्फ लाग्नु पर्छ।बाढीको पानीले नेपाल मात्र डुवानमा पर्ने छन तर कुनै बाँध फुट्दा भारत नै बगाउने जटिल समस्या भएको हुँदा यसमा दुवै देशका प्रधानमन्त्री बसी यस्को निराकरण निकाल्न राजपा नेपालका अध्यक्ष मण्डलका सदस्य महतोले जनाएको छ।

अाज गौर नगरपालिका वडा नंबर २ महादेवपट्टी दशगाजा नजिक लालबकैया नदीले तोडिएको बाँधको निरिक्षण गर्दै भने भारत संग नेपालको बेटी–रोटीको सम्बन्ध भएकोले यो डुबानको समस्यालाई दिर्घकालीन रुपमा सामाधान गर्न कुटनितिक पहल र आपसी समझदारीले ठूलो भूमिका खेल्ने बताए । यो दुबै देशको सामुहिक समस्या भएकोले सामुहिक रुपमा समस्याको हल गर्न पहल थालिनुपर्ने सरकार संग महतोले मांग गरेका छन्।

प्रतिनिधी सभाको राज्य व्यवस्थाको तर्फबाट प्रदेश नं.२ को मोरङ्ग देखि रौतहट र पर्सा सम्मको जिल्लामा स्थलगत निरिक्षण गर्दै आएका धनुषा क्षेत्र नं.३ को सांसद समेत रहेका महतो बाढी पिडितको अवस्था देखेर आफूलाई साहै दुख लागेको बताए।केन्द्र सरकारलाई तुरुन्तै लालबकैया र बागमती नदीको बाँधको उच्चाई र ठोस मर्मतको तर्फ लाग्न अध्यक्ष महतोले माग गरे।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश