CIN Nepal (BSN)
Ultimate magazine theme for WordPress.
Mukhyamantri Yojana
Devatal Chhath

मन्त्री ज्ञवालीले आफै हेलिकप्टर मार्फत राहत लिएर आए र घाइते लिएर फर्के

Pheta Chhath Shubhakamana
588
Bara Gadhi Notice winter

गुल्मी, ८ साउन ।

पहिरो प्रभावित क्षेत्रमा सडक अबरुद्ध भएपछि परराष्ट्र मन्त्री प्रदिप ज्ञवाली बुधबार साँझ हेलिकप्टर मार्फत केहि राहत पहिरो प्रभावित क्षेत्रमा आएका छन् । परराष्ट्र मन्त्री ज्ञवाली बुधबार पहिरो प्रभावित क्षेत्र ठुलोलुम्पकमा हेलिकप्टर मार्फत २० क्विन्टल चामल, दुई क्विन्टल दाल र एक क्विन्टल चिउरा ठुलोलुम्पेकमा लिएर आएका थिए ।

Karaiya Mai Notice Winter

मंगलबार पनि लिम्घा पनि मन्त्री ज्ञवाली राहत लिएर लिम्घा आएका थिए । प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलले मन्त्रीहरु संग सल्लाह गरेर बिपत व्यावस्थापन महाशाखा मार्फत हेलिकप्टरले पोखराबाट राहत लिएर आएको बताए । ‘

प्रसौनी गापा सामाजिक संदेश ०७८

सडकको कुनै बिकल्प भएन, राहत बाटोमै रोकिएपछि हेलिकप्टरको विकल्प भएन,’उनले भने,‘मन्त्रीहरुसंग समन्वय गरेर साँझ लुम्पेकमा केहि राहत पु¥यायौँ ।’ उनले जोखिममा भएका परिवारलाई सुरक्षित स्थानमा सारिएकाले अब खानपानमा समस्या हुने तर्फ आफुहरु सचेत भएको बताए ।

Baiju sah