CIN Nepal (BSN)
Ultimate magazine theme for WordPress.
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

रोटरी क्लब र रोटट्रयाक्ट क्लब अफ बीरगंज मेट्रोपोलिसको नया कार्यसमिति चयन

फेटा GP PSA
882
सिम्रौन्गढ़ नपा psa

बीरगंज, ११ साउन — रोटरी क्लब अफ बीरगंज मेट्रोपोलिस र रोटट्रयाक्ट क्लब अफ बीरगंज मेट्रोपोलिसको नया कार्यसमिति चयन गरिएको छ ।शुक्रवार बीरगंजको होटेल भिस्वामा भएको कार्यक्रममा रम्भा मिश्राको अध्यक्षतामा १३ सदस्यीय रोटरी क्लब अफ बीरगंज मेट्रोपोलिस र गोपालकृष्ण कण्डोईको अध्यक्षतामा १४ सदस्यीय रोटट्रयाक्ट क्लब अफ बीरगंज मेट्रोपोलिस को नया कार्य समिति चयन गरिएको हो ।

Karaiya Mai Notice Winter

नब गठित रोटरी क्लबको उपाध्यक्षमा दिपराज क्याल, सचिबमा अनिल जैसवाल, कोषाध्यक्षमा हरीगोपाल श्रेष्ठ, डाइरेक्टर रोटरी फाउण्डेशनमा पृथ्बीराज भण्डारी, एडमिनिस्ट्रेसनमा सुरेश गोर्खालाी, सदस्यमा डा। अशोक दास, पब्लिक रिलेशनमा सन्जय जोशी, सर्भिस प्रोजेक्टमा प्रकाश अमात्य लगायत रहेका छन् ।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश

रोटरी क्लबका पदाधिकारी सपत ग्रहण गर्दै

रोटट्रयाक्ट क्लबका पदाधिकारी सपत ग्रहण गर्दै

त्यसैगरी रोटट्रयाक्ट क्लबको उपाध्यक्षमा आलोक कर्ण, सल्लाहकार प्रकाश कर्ण, सचिबमा पल्लब ठाकुर, कोषाध्यक्षमा सलोनि रौनियार, क्लब सर्भिस डाइरेक्टरमा सरस्वती पौडेल, कम्युनिटि सर्भिस डाइरेक्टर निखिल गुप्ता, प्रोफेसनल सर्भिस डाइरेक्टरमा सफ्रोज हुसैन, इन्टरनेशनल सर्भिस डाइरेक्टर जावेद आलम अन्सारी, आइ टि रविन श्रेष्ठ, पब्लीक रिलेसनमा स्वस्तीका महन्ती लगायत रहेका छन् ।

रोटट्रयाक्ट क्लबका नवसदस्यहरु सपत ग्रहण गर्दै

कार्यक्रममा सपत ग्रहण गर्दै नवगठित पदाधिकारीहरुले इमान्दारीका साथ आफ्नो जिम्मेवारी निर्वाह गर्ने प्रतिबद्धता जनाएका थिए ।
रोटरी क्लबका पुर्व अध्यक्ष शशीरन्जन कलवारको सभापतित्वमा भएको कार्यक्रममा प्रमुख अतिथि रोटरी क्लबका पास्ट डिस्ट्रिक्ट गर्भनर रबीन्द्र पि आर, अतिथिमा जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरिक्षक सोमेन्द्र सिँह राठौर, रोटरी क्लबका पास्ट डिष्ट्रिक्ट एसिस्टेन्ट चन्द्रमान श्रेष्ठ लगायतको उपस्थिती रहेको रोटट्रयाक्ट क्लब अफ बीरगंज मेट्रोपोलिसका सदस्य दिपु वर्णवालले जानकारी दिनुभयो ।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश