CIN Nepal (BSN)
Ultimate magazine theme for WordPress.
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

टोर्नाडोबाट विचलीमा परेकोलाई पुन: स्थापन गर्न कार्यक्रम बाराको देवतालमा

फेटा GP PSA
730
सिम्रौन्गढ़ नपा psa

बारा ।।

टोर्नाडोबाट विचलीमा परेकोलाई पुन: स्थापन गर्न कार्यक्रम बाराको देवताल गाउपालीका वार्ड नम्वर ७ रमपुर्वा गाउमा टोर्नाडोबाट क्षति भई विचलीमा परेको लागि पुनःस्थापना कार्यक्रम सञ्चालन भएको छ ।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश

रमपुर्वा गाउका एक सय ३५ घरका व्यक्तिलाई कृषि सम्बन्धि तालीम दिएर तरकारी खेतीका सहयोग गरि अात्मनिर्भर बनाउने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको जन जागरण युवा क्लव बाराका अध्यक्ष भैयाराम यादवले जनकारी गराएका छन । 

Karaiya Mai Notice Winter

गरीब दलित र जेहन्दार युवाहरूलाई मोवाईल तालिम दिएर रोजगारी प्राप्त गर्न सकने सीप सिकाउने कार्यक्रम रहेको अध्यक्ष यादवले जनकारी गराएका छन । साना साना लघु व्यावसाय गर्ने गरीब जेहनदार व्यक्तिहरूलाई जनही पाच हजार रूपैया दिएर कमाउन र अायअार्जन गर्न सकिने सहयोग दिने यादवले जनकारी गराए ।  

समुदायका व्यक्तीहरूले सिचाईका लागि चाहीने पानीको माग राख्दा मिलेर व्यस्था गर्ने अध्यक्ष यादवले बताए । कार्क्रममा नेपाल राष्ट्रिय माध्यमिक विधालय बेनौली पिप्रडारीको प्रधानाध्यापक जितेन्द्र यादव , जन जागरण युवा क्लवका टिम लिडर नरेश साह , कृषि प्रविधिक प्रभु यादव लगायताकाले पिडामा कसैले केही ल्याएर दिएको राम्रो हो तर त्यसलाई पेशा न बनाई अाफैमा निर्भर बन्नका लागि गर्ने कार्य गरेर अगाडि बढन सुझाव दिएका छन ।

कार्यक्रम जन जागरण युवा क्लव बाराको अायोजनामा कारीतास नेपालको सहयोगमा भएको जसको सञ्चालन दिनानाथ साहले सञ्चालन गरेका छन ।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश