CIN Nepal (BSN)
Ultimate magazine theme for WordPress.
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

रौतहटमा जो कोही समाज बिरुद्ध गलत कार्य गरेकोमा कानुनी कार्वाही गर्ने, प्रहरी निरीक्षक नायक

रौतहटमा जो कोही समाज बिरुद्ध गलत कार्य गरेकोमा कानुनी कार्वाही गर्ने, प्रहरी निरीक्षक नायक

फेटा GP PSA
1,414
सिम्रौन्गढ़ नपा psa

अमित ठाकुर।रौतहट। साउन १५।

रौतहटमा प्रहरी निरीक्षक पप्पु नायक अाएपछी तस्करहरुमा खैलाबैला मचेका छन्। जिल्लामा पछिल्लो समयमा तस्करी हुँदा पनि अहिले प्रहरी निरीक्षक नायकको कमाण्ड अाएपछि तस्करी न्युण भएका छन्। प्रहरी निरीक्षक नायककै कार्यशैलीले गर्दा रौतहटमा तस्करी देखि हत्याहिंसा,विभिन्न अपराधीक घट्नाका साथ-साथै मोटरसाइकल चोरी पनि न्युण भएको देखिन्छन्।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश
Karaiya Mai Notice Winter

पछिल्लो समयमा एउटा मोटरसाइकल चोरीको घट्ना नसेलाए लगत्तै अर्को मोटरसाइकल चोरी हुदैगरेको थियो तर प्रहरी निरीक्षक नायक रौतहटको कमान्ड लिएपछि रौतहटको गौर र भारतको बैरगनिया बोर्डरबाट तस्करी न्युण भएका छन्। प्रहरी निरीक्षक नायकको कार्यशैलीले गर्दा अहिले सम्म लाखौंको भन्सार छल्लीको लत्ताकपडा देखि विभिन्न समानहरु समाती अावश्यक कार्वाहीका लागि भन्सार चलान गरेको अागवत्तै छन्।

त्यस्तै कटहरीया नगरपालिकाका एक ब्यपारी श्री भगवान साह तेली अपहरणका नाटक गरि अाफै बेपता भएका र भारतमा साधुको भेसमा घुमिरहेको हुँदा प्रहरी निरीक्षक नायकको कमाण्डमा छानबिन गर्ने क्रममा पक्राउ गरेको थियो। गाई,गोरुको कुख्यात तस्कर लम्बु भन्ने शेख सफरुललाई पक्राउ गरी अावश्यक कार्वाहीका लागि भन्सार पठाईएको थियो। भने केही दिन पहिला गौरको बिपी चौकबाट स्रोत नखुलेपछि २५ लाख रुपैयाँ सहित सम्पत्ति सुदृढीकरणका लागि काठमाडौं पठाईएको थियो।

प्रहरी निरीक्षक नायकले कतिपय फरार अभियुक्तलाई पक्राउ गरि कार्वाही प्रकृया अगाडि बढाएको अागवतै छन्। प्रहरी निरीक्षक नायक सहितको टोली सकृयताले गर्दा रौतहटमा अपराधीक गतिविधि न्युण रहेको र बोर्डरमा अहिले तस्करी न्युण रहेको देखिएका छन्।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश