CIN Nepal (BSN)
Ultimate magazine theme for WordPress.
Mukhyamantri Yojana
Devatal Chhath

मिर्चैया प्रहरीद्धारा ३ सय ५० लिटर अबैध मदिरा नष्ट

Pheta Chhath Shubhakamana
470
Bara Gadhi Notice winter

गणेश कुमार शर्मा
सिरहा,श्रावण १७ गते । इलाका प्रहरी कार्यालय मिर्चैयाकाद्धारा अबैध घरेलु मदिरा नष्ट गरेको छ ।
सिरहाको मिर्चैया नगरपालिकाको विभिन्न स्थान बाट अवैध रुपमा घरेलु मदिरा प्रहरीले नियन्त्रणमा लिएको छ ।

Karaiya Mai Notice Winter

अबैध घरेलु मदिरा उत्पादन गरी विक्रि वितरण गरिरहेको विशेष सुचनका आधारमा इलाका प्रहरी कार्यालय मिर्चैयाका प्रहरी निरीक्षक(इन्स्पेक्टर) दिनेश गौतमको टोली उक्त स्थानहरुमा पूगेर स्थानिय मानिसहरुको घरमा रहेको घरेलु मदिरा तिन सय पच्चास लिटर नियन्त्रणमा लिएको छ । मिर्चैया नगरपालिका वडा नं. ५ का वडा वडाध्यक्ष धिरेन्द्र साह लगायत,स्थानीय, नागरिक समाज,पत्रकार लगायतको रोहबरमा नष्ट गरिएका छन ।

प्रसौनी गापा सामाजिक संदेश ०७८

मदिराका कारण दिनहु समाजमा झै–झगडा, घरेलु हिंसा, महिला हिंसा लगायतको घटनामा बृद्धि भइरहेको ईलाका प्रहरी कार्यालय मिर्चैयाका प्रहरी निरीक्षक(इन्स्पेक्टर) दिनेश गौतमले बताएका छन् ।

Baiju sah