CIN Nepal (BSN)
Ultimate magazine theme for WordPress.
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

गढ़िमाइ पन्चवर्षीय मेलाको मुल कमीटी चयन

फेटा GP PSA
1,585
सिम्रौन्गढ़ नपा psa

गढ़िमाइ,  बारा ।।

असार २० गतेको नगरसभाको निर्णय अनुसार गढिमाइ पन्च वर्षीय मेलाको मुल कमिटी चयन गरिएको छ। महागढीमाई नगरपालीकाको कार्यसमिति द्वारा गढीमाई मेला व्यवस्थापन समितिको मुलकमिटीको संयोजकमा सोहि वाडाका वाडा अध्यक्ष सुदामा साह कानुलाई चयन गरिएको छ ।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश
Karaiya Mai Notice Winter

वार्ड नम्वर १ का अध्यक्ष साहलाइ स्थानिय तह ऐन २०६४ को व्यवस्था रहेको नियमको तहत मेला व्यवस्थापन समितिको संयोजक नगरपालीका कार्यसमिति बाट बनाइएको नगरप्रमुख उपेन्द्र यादवले  जनकारी दिनु भयो । स्थानिय निकायमा जनप्रतिनिधि विहिन बिहिन भएको बेला जोकोहीले मेला व्यवस्थापन गरेको तर अब नगरपालीका लाइ गर्ने अधिकार रहेको मेयर यादवले जानाएका हुन् ।

स्थानिय निकायको क्षेत्रमा रहेको धर्म संस्कृती मन्दिर मेला सबै लाइ सञ्चालन गर्ने स्थानिय तह ऐन २०६४ मा रहेकोले सोहि नियमको आधारमा संयोजक बनाइएको मेयर यादवले बताए । ट्रष्ट २०६० सालको ऐन अनुसार बनेको जसमा स्थानिय तहको भित्र रही मन्दीरमा चढाइएको भेटी दान बाट विकास गर्ने कार्य रहेको मेयर यादवको भनाइ रहेको छ ।

गढीमाईको मेला लगाउने र व्यवस्थापन गर्ने जिम्मा नगरपालीकाको रहेको तर ट्रष्टको नरहेको मेयर यादवले जानेएका हुन् । संयोजक मात्र तोकिएको हो समितिको विस्तार कार्यपालीका बाट छिट्टै गर्ने मेयर  यादवले बताए । मेला नजिकिदै जादा उपसमितिको जिमेवारी नगरपालीकाले छिट्टै गर्ने तयारी गरिरहेको मेयर यादवले जनाएका हुन् ।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश