CIN Nepal (BSN)
Ultimate magazine theme for WordPress.
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

व्यक्तिगत विकास गर्न नसकेको कारण हामी भ्रष्टाचारी : नगर प्रमुख यादव

फेटा GP PSA
526
सिम्रौन्गढ़ नपा psa

रौतहट ।

रौतहटको माधव नारायण नगरपालिकाको नगरभरीको बिकास कार्य देख्दा ८० प्रतिशत भन्दा बढी जनतामुखी योजनाहरु संचालन भई सम्पन्न भएको छ । केही व्यक्तिले आफनो व्यतिगत स्वार्थ पुरा गर्न पटक पटक नगरपालिकाको कार्यालयमा आएपनि त्यस्तो भ्रष्ट कुनै वास्ता नगरी उसको नाममा पहिला देखि नै जिल्लामा मात्र होईन पुरै देशमा करोडौा रकमको भ्रष्टाचारी मुद्धा बोकेको तथा चर्चा रहेकोलाई नगरबाट एक सुक्का रकम नदिएको कारण हामी भ्रष्टाचारी भएको मेयर बिरेन्द्र प्रसाद यादवले बताए ।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश

व्यक्ति बिशेष विकास गर्न नसेको कारण त्यस्तो विकास बिरोधी तत्वले एक करोड भन्दा कमकै कार्यदेश पाएको माथी २ करोड भ्रष्टाचार गरेको भनी विभिन्न पत्रपत्रिका, अनलाईन माध्यमहरुमा आफनो वास्तविकता नदेखाएर झुठो समाचार सम्प्रेशन समेत गराएको मेयर यादवले गुनासो गरे । रौतहटको १८ स्थानीय तह मध्ये यो नगर दोस्रो वा तेस्रो विकासशील नगरको रुपमा रहेको छ ।

Karaiya Mai Notice Winter

हाम्रो मुख्य विकास योजना शिक्षा, कृषि, स्वास्थ, सडक, नाला, भौतिक संरचना, पाटी पौवा, मठमन्दिर, धार्मिक स्थलको संरक्षण रहेको छ । यस नगरमा कृषकहरुको लागि खेत खेतमा बिधुतीकरण गरी निशुल्क मोटर समेत उपलब्ध गराएको मेयर यादवले बताए । समाजिक संजाल मार्फत चरित हत्या गर्ने किसिमको भ्रमित पारी जनता समक्ष ल्याएका छन तर काम गर्ने व्यक्तिको खुट्टा तानेर केही बाधा हुने छैन मेयर यादवले बताए ।

माधव नारायण नगरपालिकाको वडा नं ५ मिठुअवा टोलमा रहेको श्री राधाकृष्ण माध्यमिक विधालय भवन निर्माणको लागि जनसहभागिता सहित ९५ लाख ६ हजार ६ सय ६६ रुपैया तथा बीरेन्द्रराजमार्ग सखुअवा चोक पूर्व नहर देखि पोल्टिफर्म सम्म ६४ लाख ६६ हजार ९ सय ३८ रुपैयाँको लागतमा प्राविधिकको निर्देशानुसार आ.व. ०७५.०७६ जेष्ठ मसान्त भित्र तराई मधेश समृद्धि कार्यक्रमक अन्तरर्गत सम्पन्न गर्ने गरी कार्यदेश भई सो भवनको तथा सडक ढलानको सबै भौतिक निर्माण कार्य सम्पन्न भएको उपभोगता समितिकिा अध्यक्ष हरिचन साहले जनाएका छन ।

सो दुबै भौतिक निर्माण कार्यको कार्यदेश भन्दा बढी भनेर केही प्रतिपक्षी व्यक्तिहरुले अख्तियार दुरुपयोग अनुसन्धान कार्यालयमा छुटाछुटै २ करोडको भ्रष्टाचारी भएको भनी मुद्धा हालेका छन । जनताले नसोचेको भन्दा बढी गुणस्तरीय कार्य गरी पाएको कार्यदेश अनुसार पनि रकम भुक्तानी हुन सकेको छैन तर हचुवाको भरमा जथाभावी अफवाह फैलाएको राधाकृष्ण मा.वि.विधालय भवन निर्माणका उपभोक्ता समितिका अध्यक्ष हृदय नारायण साहले बताए ।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश