CIN Nepal (BSN)
Ultimate magazine theme for WordPress.
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

आफूले गरेको कार्यको बारे समारोहमा गरे सार्वजनिक : प्रसस साह

फेटा GP PSA
823
सिम्रौन्गढ़ नपा psa

कलैया, बारा ।।

निर्वाचनक्षेत्र ३ को ख बाट निर्वाचित माननिय पारस प्रसाद शाहले आफ्नो निर्वाचन क्षेत्रको विकासको कार्यको बारेमा एक समारोह गरी सार्वजनिक गरेका हुन्। आर्थिक वर्ष ०७४-७५ र ०७५-७६ को कार्यको बारेमा उहाँले सार्वजनिक गरेका हुन्। विद्यालय स्वास्थ्य शिक्षा खानेपानी खेलकुद र भौतिक निर्माण लगायतका बिषयहरूलाई प्राथमिकतामा राखेको माननीय साहले बताए।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश

कलैयामा पत्रकार सम्मेलन गरि साहले निर्वाचन क्षेत्र बिकास, संसदीय बिकास कोष र प्रदेश सरकार बाट आएको ३ करोड १५ लाख अनुदान सहितको योजनाहरुको बारेमा सार्वजनिक गरेका हुन् । शिक्षा, स्वास्थ्य, सिचाई, सडक निर्माण, अधुरा भवन निर्माण, मन्दिर, मस्जिद निर्माण, खेलकुद सम्रागी बितरण, पंखा बितरण, माटोपुरी ग्राभेल, चापाकल जडान, भौतिक संरचंनाका लागि आफनो क्षेत्र अन्तरगत रहेको ४३ वटा टोल र १९ वटा वटाहरुमा सो योजना दिएको थियो ।

Karaiya Mai Notice Winter

योजनाको सबै काम पुरा भईसकेको सो अवश्रमा जानकारी दिईएका थिए । प्रदेश सभा सदस्य साहकै पहलमा प्रदेश सरकारबाट सिसहनिया देखि फेटा जोडने सडक, कलैया र प्रसौनी जोडने बंगुरी खोलामा पुल निर्माण, पचायनपुर देखि खपरताता जोडने खौराही खोलामा पुल निर्माण, जोतपुर देखि मटियर्वा जोडने बाटोमा मर्मत तथा कडिया खोलामा पुल निर्माणको कामको प्रक्रिया अगाडी बढाई सकेको सो पत्रकार सम्मेलनमा जानकारी दिएका थिए । पचायनपुरको कृषि विधुतीकरण मा ७ लाख रुपैया विनियोजन गरेको कृषि विधुतीकरण अहिले हालमा सुरु भएको कुरा स्पष्ट पारेका हुन्।

कार्यक्रमका प्रमुख अतिथि जिल्लाको अभिभावाकको रुपमा रहेका जिल्ला समन्वय समितिका संयोजक नवलकिशोर सिहले आफ्नो धारणा राख्ने बेलामा साहले निस्वार्थरुपमा निष्पक्ष कार्यगरी आफ्नो उतरदायित्व निर्वाह गर्दै अगाडी बढेकोमा वहाले साहलाई यस्तै अगाडी बढ्न लाइ शुभकामना दिएका थिए ।

पुर्वाधार बिकास पर्साका डि संजय साहले पनि आफ्नो धारणा राख्ने क्रममा जिल्ला समन्वय समितिका संयोजक सिहको कुरामा जोडदिदै ९१ प्रतिशत उपलब्धि भएको कुरा स्पस्ट पारेका थिए ।

समाजवादी पार्टीका क्षेत्र नम्बर ३ का अध्यक्ष कमलेश मण्डल, नेता शिवनाथ शर्मा लगायतकाले प्रसस साहले गरेको सराहनिय रहेको कुरामा जोड दिएका थिए । उक्त अवसरमा पत्रकारहरुले संचार क्षेत्रलाई धयानमा राखी अगामी कामकाज गर्न आग्रह गरेका थिए । प्रसस साहले आर्थिक बर्ष २०७६÷७७ को बजेटमा सबै क्षेत्रका ब्यक्तिहरु संग सल्लाह, समन्वय गरि काम अगाडी बढाउने बताए ।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश