CIN Nepal (BSN)
Ultimate magazine theme for WordPress.
Mukhyamantri Yojana
देवताल psa

मोटरसाईकल दुर्घटना १ को मृत्यु २ घाईते

फेटा GP PSA
948
सिम्रौन्गढ़ नपा psa

झापा,

Karaiya Mai Notice Winter

झापाको हल्दीवारी गाउँपालिका-२ मा शनिवार राती भएको मोटरसाईकल दुर्घटनामा परी १ जनाको मृत्यु भएको छ भने २ जना घाईते भएका छन् । राती साँढे ७ बजेको समयमा दक्षिणबाट उत्तर तर्फ जाँदै गरेको मे ७ प ४१३७ नम्बरको मोटरसाईकलले पैदलयात्री स्थानीय ३५ बर्षीय कुमार भन्ने डम्बर बहादुर तामाङलाई ठक्कर दिंदा तामाङ लगायत मोटरसाईकल चालक बिर्तामोड-३ का ४५ बर्षीय देवबन्धु उप्रेती र पछाडी रहेका १३ बर्षीय राकेश ठाकुर घाईते भएका थिए । घटनास्थलमा प्रहरी चौकी हल्दीवारीबाट खटिएको प्रहरी टोलीले घाईते ३ जनालाई नै उपचारको लागि बि.एण्ड.सी. अस्पताल बिर्तामोड पठाएकोमा पैदलयात्री डम्बर बहादुर तामाङको उपचारको क्रममा आज बिहान साँढे ३ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

Baiju sah