CIN Nepal (BSN)
Ultimate magazine theme for WordPress.
Mukhyamantri Yojana
देवताल psa

रेसुङ्गा नगरपालिका वाड न.६ गुल्मी र छत्रदेव गाउँपालिका वाड न.८ अर्घाखाँची मा श्रि कृष्ण जन्म अस्टमिको अवसर पारेर अाज रथ यात्रा कार्यक्रम सम्पन्न

रेसुङ्गा नगरपालिका वाड न.६ गुल्मी र छत्रदेव गाउँपालिका वाड न.८ अर्घाखाँची मा श्रि कृष्ण जन्म अस्टमिको अवसर पारेर अाज रथ यात्रा कार्यक्रम सम्पन्न

फेटा GP PSA
448
सिम्रौन्गढ़ नपा psa

चिरञ्जीवी मरासिनी/भदौ ७
रेसुङ्गा नगरपालिका वाड न.६ गुल्मी र छत्रदेव गाउँपालिका वाड न.८ अर्घाखाँची मा श्रि कृष्ण जन्म अस्टमिको अवसर पारेर अाज रथ यात्रा कार्यक्रम सम्पन्न भएको छ। उक्त कार्यक्रम रेसुङ्गा नगरपालिका वाड न.६ गुल्मी र छत्रदेव गाउँपालिका वाड न.८ अर्घाखाँचीका युवा युवती मिलेर लौ तो बा लौलौ भन्ने असारे भाकामा गित गाउँद‌ै युवाहरु साडी चोलोमा सजिएर खेतारी बन्दै रमाइलो समेत गरेका थिए र यसमै विभिन्न प्रकारका हास्य व्यङ्ग्य प्रस्तुति पनि दिएका थिए।भने यता बुढा पाकाले कृष्ण भजन गाउदै छत्रदेव गाउपालिका वाड न.८ देखि रेसुङ्गा नगरपालिका वाड न.६ को शिवालय मन्दिर सम्म विभिन्न भजन गाउँदै रथ यात्रा बिसर्जन गरेका थिए । यस कार्यक्रमको अायोजक समिति बनाएर कार्यक्रम सुरु गरेका थिए। यस कार्यक्रमका अदक्ष राम प्रसाद मरासिनी थिए भने सचिव पुण पाण्डे थिय।
अर्कोतर्फ महिलाले तिज गित गाएर रमाइलो गरेका थिए।

Baiju sah