CIN Nepal (BSN)
Ultimate magazine theme for WordPress.
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

बुटवल उपमहानगरपालिका गोल्पार्क(ज्योतिनगर ) डेरा गरि बस्ने सीता पाण्डेको कोठामा चोरी भएको छ।

चिरञ्जीवी मरासिनी, भदौ १४
बुटवल उपमहानगरपालिका गोल्पार्क(ज्योतिनगर ) डेरा गरि बस्ने सीता पाण्डेको कोठामा चोरी भएको छ। उनको कोठाबाट चार हजार नगद सहित गर्गहना चोरी भएको छ भने सोही घरको अर्को कोठामा बस्ने पोम बहादुर बस्नेतको मोबाइल चोरी भएको छ। उक्त चोरी हुने दिन सीता पाण्डे (अामा) तिजको दर खान अाफन्तकोमा जानुभएको थियोे भने उनको छोरा साथीको घरमा बस्न गएका थिए। उनकी छोरी भने सोही रुममा एक्लै बसेकी थिईन्। राति उनी सुतेको रुममै पैसा र गरगहना चोरी भयो उनलेे थाहा पाइनन् । चोरी हुदा पनि उनलेे केही थाहा पाईनन् अनि चोरले मोबाइल पैसा गरगहना लयको थाहा पाइन त्यसपछि उनले पल्लो रुममा बस्ने दिदिलाई खबर गरेकी थिईन। त्यसपछि उनलेे अामालाई खबर गरेकी थिईन् ।उनकी अामा अाईन र प्रहरीमा उजुरी दिईन । त्यस लगत्तै पुलिस अायो र अनुसन्धान सुरु गर्यो पुलिसले त्यहीँ घरमा कोठा डेरा गरेर बस्ने सबैबाट अनुसन्धान सुरु गरेको छ र अनुसन्धान नसकिने बेलासम्म कतै नजान पनि अाग्रह गरेको छ र दोसी लाई कडा भन्दा कडा कार्वाही गर्ने पनि प्रहरीलेे जनाएको छ।

फेटा GP PSA
539
सिम्रौन्गढ़ नपा psa

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश