CIN Nepal (BSN)
Ultimate magazine theme for WordPress.
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

प्रहरी, युवा तथा सरोकारवाला निकाय बिच अन्तरक्रिया कार्यक्रम आदर्श कोतवालमा सम्पन्न

फेटा GP PSA
617
सिम्रौन्गढ़ नपा psa

सबिर आलम, बारा ।।

आदर्श कोतवाल गाउँ पालिकाको वडा न.७ मा प्रहरी, युवा तथा सरोकारवाला निकाय बिच अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। सयौ युवा युतीहरुको सहभागीतामा अन्तरक्रिया भएको छ। आदर्श कोतवाल गाउँपालिकाको वडा न .७ का वडा अध्यक्ष अलिउल्लाह अन्सारीको अध्यक्षता तथा जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक चन्द्र किशोर शाहको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको छ।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश
Karaiya Mai Notice Winter

कुर्भे हुसटराेको सहयोग तथा कोकैप र न्यु यङग एसटार कल्ब आयोजना तथा आदर्श कोतवाल गाउँपालिकाको समन्वयमा कार्यक्रम भएको छ । कार्यक्रममा जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक चन्द्र किशोर साहले बारा जिल्लामा अहिले सम्म आत्म हत्या, जबर्जस्ती करणी, लागु औषध, सवारी दुर्घटना के कति भएको किन हुन्छ र यी सबैलाई कसरि न्यूनीकरण गर्नेबारे बिस्तार रुपमा बताएका थिए । जिल्ला प्रहरी कार्यालय सामुदायिक शाखाका प्रहरी सहायक निरीक्षक अजय कुमार रामले घरेलु हिंसा भनेको के हो? घरेलु हिंसा कसरी हुन्छ ? किन हुन्छ? र यसलाई कसरी समाधान गर्ने भने बारेमा सहभागीहरुलाई बताएका थिए ।

उक्त अन्तरक्रिया कार्यक्रममा ईलाका प्रहरी कार्यालय महेन्द्र आदर्श चिउटाहाका प्रमुख राम बिकास साह, जिल्ला समन्वय समिति बाराका प्रतिनिधि बिन्देश्वरी ठाकुर, आदर्श युवा सूचना केन्द्रका उमाकान्त साह, लालबाबु प्रसाद यादव लगायतको उपस्थिति रहेको थियोे भने कार्यक्रम सन्चालन कोकैप तथा न्यु यङग एसटार कल्बका फोकल पर्सन बिरबहादुर कुशवाहाले गरेका थिए ।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश