CIN Nepal (BSN)
Ultimate magazine theme for WordPress.
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

बालविवाह मुक्त प्रदेश निर्माणकाे लागि अभिमुखिकरण गरियो

फेटा GP PSA
667
सिम्रौन्गढ़ नपा psa

भक्तपुर, 

प्रदेश र स्थानीय तहकाे एउटै सन्देश, बालविवाह मुक्त हाम्रो प्रदेश” भन्ने मुल नाराका साथ प्रदेश सरकार  अगाडी बढी रहेको छ । सामाजिक विकास मन्त्रालय प्रदेश नं.०३ ले बालविवाह अन्त्य सम्बन्धी प्रादेशिक रणनीति,२०७६ लागु गरेको छ ।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश

वि.सं.२०७८ काे अन्त्य सम्म प्रदेशलाई बालविवाह मुक्त प्रदेश बनाउने लक्ष्य अनुरुप भक्तपुर जिल्लाका विद्यालयहरुमा अध्ययनरत किशोरीकिशोरीहरुलाई लक्षित गरि कार्यक्रम संचालन गरिदै छ ।

Karaiya Mai Notice Winter

बालविवाह सम्बन्धि अभिमुखिकरण सञ्चालन गर्ने क्रममा अाज मदरल्याण्ड ई.स्कुलमा समपन्न भएकाे छ, भने अन्य विद्यालयहरुमा क्रमश सञ्चालन गरिने सामाजिक विकास मन्त्रालय प्रदेश नं.०३ अन्तर्गतका भक्तपुर जिल्लाका बालविवाह मुक्त प्रदेश अभियान सहजकर्ता दिपेश बिसुङ्केले जानकारी दिनु भयो ।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश