CIN Nepal (BSN)
Ultimate magazine theme for WordPress.
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

गुल्मी आउदै गरेको जिप सिद्धबाबामा पहिरोले पुर्यो, चालकको मृत्यु

फेटा GP PSA
542
सिम्रौन्गढ़ नपा psa

बुटबल पाल्पा सडकखण्डको सिद्धबाबामा पहिरोले २ वटा गाडि पुरेको छ ।

बुटबलबाट गुल्मीको कालीगण्डकी गाउपालीका छापचौर आउदै गरेको लु १ ज २६१७ नम्बरको जिप पहिरोले पुरेको हो । लु १ ज ५१३८ नम्बरको स्कारर्पियो गाडिमा पहिरोले क्षति पुर्याएको छ ।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश
Karaiya Mai Notice Winter

गुल्मीको छापचौर आउदै गरेको लु १ ज २६१७ नम्बरको जिप चालक कमल परियारको मृत्यु भएको खबर प्राप्त भएको छ । ४ जना घाइते भएका छन । घाइतेमध्ये २ जनाको अवस्था गम्भिर रहेको छ ।

घाइतेको परिचय खुलेको छैन ।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश