CIN Nepal (BSN)
Ultimate magazine theme for WordPress.
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

रिस नियन्त्रण गर्न विद्यार्थिहरुलाई प्रशिक्षण

फेटा GP PSA
874
सिम्रौन्गढ़ नपा psa

बीरगंज,२७ भाद्र रोट्रयाक्ट क्लब अफ बीरगंज मेट्रोपोलिस र रोट्रयाक्ट क्लब अफ काठमाण्डौ इस्ट नर्थको सयुँक्त आयोजनामा आज बीरगंजमा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । बीरगंजको रानिघाट स्थित जिवनज्यााोति माध्यामिक विद्यालयमा कक्षा ९ मा अध्ययनरत ३५ जना विद्यार्थिहरुको तालिममा सहभागिता रहेको थियो ।

Karaiya Mai Notice Winter

विद्यार्थिहरुमा पढाइको बिषयमा रहेको नकरात्मक सोचाई, तनाव, चिन्ता तथा रिसलाई नियन्त्रण कसरी गर्न सकिन्छ भन्ने बिषयमा केन्द्रित रहेर विद्यार्थिहरुलाई प्रशिक्षण दिइएको थियो । रोट्रयाक्ट क्लब अफ काठमाण्डौ इस्ट नर्थकी अध्यक्ष आश्मा न्यौपाने, सचिब सुस्मिता अधिकारी, क्लबका सुुशान्त बुढाथोकी,दीप घिमिरे ले सहभागिहरुलाई प्रशिक्षण दिएका थिए ।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश