CIN Nepal (BSN)
Ultimate magazine theme for WordPress.
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

सिरहामा तरूणदलको नगर कमिटीमा गठन

फेटा GP PSA
446
सिम्रौन्गढ़ नपा psa

गणेश कुमार शर्मा
सिरहा,भदौ २९ गते । मिर्चैया नगरपालिकामा तरूण दलको लागि नयाँ कार्य समिति चयन भएको छ । सिरहा जिल्लाको मिर्चैया नगरपालिकामा तरूण दलको नगर कमिटीमा अध्यक्षमा बिलेक्षन यादव (रौदिय) लाई सर्वसम्मतले चयन गरिएको छ । उपाध्यक्षमा राजकुमार साह, सचिवमा रामसरण यादव, कोषाध्यमा राकेश यादवले सर्वसम्मत चयन भएका छन्।
उक्त नगर कमिटी क्षेत्रीय अध्यक्ष धनेश्वर यादवको अध्यक्षतामा नयाँ कार्य समिति चनय भएको छ ।

Karaiya Mai Notice Winter

जिल्ला अध्यक्ष शरदराजा शाही, नगर सभापति रमेश उपाध्यया, केन्द्रिय प्रतिनिधि कपिल देब साह, प्रमेश पोख्रेल सिताराम यादव लगायतका नेता कार्यकर्ताहरुको सहभागीतामा गठन गरियो ।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश