CIN Nepal (BSN)
Ultimate magazine theme for WordPress.
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

कपिलवस्तुमा ट्रयाक्टर दुर्घटना , २ जनाको ज्यान गयो

फेटा GP PSA
450
सिम्रौन्गढ़ नपा psa

कपिलवस्तु
भदौ २९ –

कपिलवस्तुमा ट्रयाक्टर दुर्घटना हुंदा २ जनाको ज्यान गएको छ ।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश

कपिलवस्तुको वाणगंगा नगरपालिका वडा नम्बर १ बुङची चोक स्थित कोपवा जाने मोडमा ट्रयाक्टर अनियन्त्रीत भई दुर्घटना भएको हो ।
दुर्घटनामा ५ जना घाइते भएका छन्।

Karaiya Mai Notice Winter

ट्रयाक्टर चालक वाणगंगा नगरपालिका वडा नम्बर १, उप्टहवा निवासी ३५ वर्षीय रामु थारु र सोहि ठाउँका १५ वर्षीय रन्जित बोटे माझीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा गम्भिर घाइते भएका ३ जनालाई बुटवल रिफर गरिएको छ भने अन्य ३ जनाको कपिलवस्तु सामुदायिक अस्पतालमा उपचार भईरहेको इलाका प्रहरी कार्यालय पिपराले जनाएको छ ।

चार नम्बरबाट कोपवा जाँदै गरेको लु ३ त ७२७२ नम्बरको ट्रयाक्टर बुङची–कोपवा सडकखण्ड अन्र्तगत बुङचीचोकमा शनिबार राति अनियन्त्रित भई बाटोभन्दा तल पल्टिएको थियो।

तीव्र गतिमा रहेको ट्याक्टर अनियन्त्रित भई पल्टिएको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुमान छ।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश