CIN Nepal (BSN)
Ultimate magazine theme for WordPress.
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

पाल्पाको रिब्दिकोट गाउँपालिकामाडेंगु रोग सम्बन्धी सचेतना अभियान

फेटा GP PSA
523
सिम्रौन्गढ़ नपा psa

पाल्पा
भदौ ३१

पाल्पाको रिब्दिकोट गाउपालीकाले डेंगु रोग सम्बन्धी सचेतना अभियान सन्चालन गरिरहेको छ ।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश
Karaiya Mai Notice Winter

अभियान अन्तर्गत सोमबार वडा नम्बर १ ख्याहाको भवानी प्राथमिक बिद्यालय र

शारदा माध्यमिक बिद्यालयमा १ दिने सचेतना कार्यक्रम गरेको छ ।
वडा अध्यक्ष बिश्नु गैरैको नेतृत्वमा सन्चालित सचेतना कार्यक्रममा गाउपालीकाका स्वास्थ्य संयोजक बिश्नुदेव खनाल र स्वास्थ्य उपसंयोजक सुनिल अधिकारीले सहजिकरण गर्नुभएको थियो ।
डेंगु रोगले महामारीको रुप लिन थालेपछि सबैलाई सचेत गराउनको लागि गाउपालीकाले बिभिन्न क्षेत्रमा सचेतना कार्यक्रम गरिरहेको गाउपालीका अध्यक्ष नारायण जिसिले बताउनुभयो ।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश