CIN Nepal (BSN)
Ultimate magazine theme for WordPress.
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

संबिधान दिवसको पुर्व सन्ध्यामा रिडिमा बाजा गाजा सहित र्याली

फेटा GP PSA
479
सिम्रौन्गढ़ नपा psa

संबिधान दिवसको पुर्व सन्ध्यामा रुरु क्षेत्र गाउपालीका वडा नम्बर १ गुल्मीले सरसफाई गरेको छ ।

बिभिन्न संघसस्थाको समन्वयमा रिडि बजार तथा सामाजिक क्षेत्रहरुमा सरसफाइ गरिएको हो । सरसफाइ कार्यक्रमको समापन मा बोल्दै वडा नम्बर १ का अध्यक्ष रामलाल बिकले सबिंधान दिवसलाई भव्य र सभ्य रुपमा सम्पन्न गर्न आग्रह गर्नुभएको छ ।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश
Karaiya Mai Notice Winter

सरसफाई कार्यक्रममा जनप्रतिनिधी , संघसस्थाका प्रमुखहरु पत्रकार ,महिला समुह,सुरक्षा निकाय ,स्थानिय लगायतको सहभागिता रहेको थियो ।

यसै गरि बिहान ११ बजे देखि रिडि बजारमा संविधान दिबस सफल पारौ भन्ने नारासहित सम्पुर्ण बिद्यार्थी सहित बिधालय , कर्मचारी , बितिय सस्थाहरु, बैकहरु ,पत्रकार लगायतको सहभागीतामा बाजा गाजा सहित र्याली निकालीएको थियो ।
र्याली बजार परिक्रमा गरि रिडि माध्यमिक बिद्यालयमा पुगेर कोण सभामा परिणत भएको थियो ।कोणसभा रुरु गाउँपालिका वाड न १ का वाड अध्यक्ष रामलाल बिक को अध्यक्षता रहेको थियो।
कार्यक्रममा नेकपाका सुबर्णलाल कक्षपती , रिडि माबिका प्रधानाध्यापक रोहित भन्डारी, दुर्गा ज्ञवाली ,भोजराज गौतम, चन्द्रलाल कसजु , धना राना, गुरु प्रसाद ज्ञवाली , भीष्म ज्ञवाली , लगायतले संविधान दिबसको बिषयमा चर्चा गरेका थिए ।

रुरु गाउँ कार्यपालिका का सदस्य भगबति बरालले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रमको सन्चालन रुरु गाउँपालिका वाड न १ का सचिब राम प्रसाद ज्ञवालीले गर्नुभएको थियो।
बिर सहिद अमर बनुन , सामाजिक सद्भाव कायम गर भन्ने जस्ता नारा लगाउदै कार्यक्रम सम्पन्न भएको थियो।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश