CIN Nepal (BSN)
Ultimate magazine theme for WordPress.
Mukhyamantri Yojana
Devatal Chhath

विद्यालयकाे पाेशाकमा पार्टीकाे झण्डा

Pheta Chhath Shubhakamana
722
Bara Gadhi Notice winter

भक्तपुर 

भक्तपुर नेपाल मजदुर किसान पार्टीकाे ७ औ महाधिवेशनकाे उद्घाटन सत्रकाे र्यालीमा भक्तपुर जिल्लामा अध्ययनरत बालबालिकाहरुलाई विद्यालयकाे गाडी सहित विद्यालयकाे पाेशाकमा पार्टीकाे झण्डा, क्याप, टिसर्ट लगाएर नारा बाजि गर्दै  सडकमा उत्रारेका थिए ।

Karaiya Mai Notice Winter

बालबालिकाहरुलाई कुनै पनि राजनीतिक दलकाे कार्यक्रमहरुमा प्रयाेग गर्न नहुने, बिद्यालय र बालबालिका शान्ति क्षेत्र हुन भनेर सम्पुर्ण राजनीति दलहरुले प्रतिबद्धता जनाए पनि नेमकिपाले राजनितिक दलकाे अचार संहिता, नेपालकाे संविधानमा उल्लेख भएकाे बालबालिका सम्बन्धि हक, र बालबालिका सम्बन्धि ऐन – २०७५ काे भावनालाई परिपालन नगरि बालबालिकाहरुकाे चरम दुरुप्रयाेग गरेका छन् ।

प्रसौनी गापा सामाजिक संदेश ०७८

भविष्यका कर्णाधार वर्तमानका साझेदार मानिने अबाेध बालबालिकाहरुलाई प्रयाेग गरिएकाे विषयमा भक्तपुरका बालअधिकारकर्मीहरुले ध्यानाकर्षण गराएका छन् ।

Baiju sah