CIN Nepal (BSN)
Ultimate magazine theme for WordPress.
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

बृक्षारोपण कार्यक्रम सम्पन्न

बृक्षारोपण कार्यक्रम सम्पन्न

बृक्षारोपण कार्यक्रम सम्पन्न

फेटा GP PSA
591
सिम्रौन्गढ़ नपा psa

बिराटनगर, संवाददाता
सामुदायिक सेवा केन्द्र तिनपैनीको आयोजनामा समुदाय-प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत जिल्ला मोरङ विराटनगर महानगरपालिका वडा नं. १ स्थित रहेको समता सेकेण्डरी बिद्यालयको कम्पाउण्ड भित्र बृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ ।
उक्त कार्यक्रममा विराटनगर महानगरपालिका वडा नं. १ का अध्यक्ष उद्धव अर्यालय, सामुदायिक सेवा केन्द्र तिनपैनीका अध्यक्ष मीना जोशी, जिल्ला प्रहरी कार्यालयका प्रहरी सहायक निरीक्षक मनिष लुईटेल, समता सेकेण्डरी स्कुलका प्रिन्सिपल संगम दाहाल, अन्य शिक्षक शिक्षिका, छात्र छात्राहरू समेत गरी १५० जनाको उपस्थितिमा बृक्षारोपण कार्यक्रम सम्पन्न भएको ।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश