CIN Nepal (BSN)
Ultimate magazine theme for WordPress.
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

गुल्मीमा स्काभेटर पल्टीयो

फेटा GP PSA
461
सिम्रौन्गढ़ नपा psa

गुल्मीमा मोटर बाटो खन्ने क्रममा स्काभेटर पल्टीएको छ ।

गुल्मीको इस्मा गाउँपालिका वडा नम्बर ४ कोटकोटेरी भन्ने स्थान मोटरबाटो खन्ने क्रममा स्काभेटर पल्टीएको हो । बा २ ख ५५५४ नम्बरको स्काभेटर पल्टीदा पूर्ण रुपमा क्षती भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरिक्षक मिनबहादुर घलेले बताउनुभयो ।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश
Karaiya Mai Notice Winter

मनकामना मोडल इन्जिनियरिङ्ग प्रालिको नाममा रहेको स्काभेटरबाट श्रीकृष्ण कन्स्ट्रक्सन तम्घास गुल्मीले काम गरिरहेको थियो । श्रीकृष्ण कन्स्ट्रक्सन तम्घास गुल्मीले इस्मा गाउँपालिका मैदानबाट सोहि ठाउँकै कोटकोटेरी भन्ने स्थानसम्म जोडने मोटरबाटोमा काम भइरहेको थियो । बाटो खन्ने क्रममा एक्कासी पल्टीए पछि चालक फर्सुराम पाण्डे भने हाम फालेर बाच्न सफल भएको निर्माण श्रीकृष्ण कन्स्ट्रक्सन तम्घास गुल्मीले जनाएको छ ।

सडक खन्ने क्रममा पल्टीएको स्काभेटर १ सय मिटर तल खसेकोे थियो ।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश