CIN Nepal (BSN)
Ultimate magazine theme for WordPress.
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

भाषन नगर्नु मेसु पठाइ दिएको : मंत्री साह (अडियो सहित)

फेटा GP PSA
974
सिम्रौन्गढ़ नपा psa

कलैया, बारा ।

सप्तरीको बिधान सभा क्षेत्र न. १ को (ख) बाट निर्वाचित समाजिक विकास मंत्री नवल किशोर साह संग बारा जिल्लाको जिल्ला अस्पतालको बारेमा बुझ्न खोज्दा मंत्री साहले भने भाषन नगर्नु हामी जीवन भर भाषन गर्छौ, भाषन नगर्नु मेसु पठाइ दिएको बाकी कुरा प्रक्रियाले बिस्तारै हुनेहो भन्ने प्रतिक्रिया दिएका हुन।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश

मंत्री साहले कलैया स्थित जिल्ला अस्पताल बरेवामा आएर सबै निरिक्षन गरि समस्याको बारेमा बुझी सके तापनि प्रक्रिया पुरा गर्दा कयौ महिना बितिसक्दा पनि केहि गर्न नसकी चाडपर्वको बेलामा कर्मचारीहरुको तलब भत्ता खुवाउने दृष्टिकोणले मेसु पठाएको कुरा स्पष्ट रुपमा भनेकाहुन चाड पर्व नभएको भए त्यो पनि आउने थिएँ जस्तो प्रतिक्रिया दिएका हुन् । कलैया अस्पतालको अवस्था बिगत कयौ महिना देखि बिग्रेको बारे आम सेवाग्राही तथा जिल्ला बासि हरुले गुनासो गरि रहदा पनि कुनै सुधार हुन् नसकेको अवस्था रहेको छ ।

Karaiya Mai Notice Winter

अस्पताल भनेको अति संबेदनशिल आवस्यकतामा पर्ने भए तापनि आफु मंत्री जस्तो गरिमामय पदमा रहेतापनि गैरजिमेवार  जस्तो बाराजिल्ला बासिहरु सित् व्यवहार गरेको आम नागरिकहरुको भनाइ तथा बुझाइ रहेको छ । मंत्री साह अस्पताल लाइ साचिकै यो जीवनको अतिआवास्यक कुरा बुझेको भए सायद यस्तो हुने थिएन भन्ने जेष्टनागरिकहरुको भनाइ रहेको छ ।

मंत्री साह पनि मानव नै हुन् तर मानवको पिडा एउटा मानवले नबुझी कसले बुझ्ने भन्ने बारेमा सम्मानीय बुजुर्गहरु सित् बुझ्दा राजनीतिमा केहि कुरा आउदैन, राजनीतिकको लागि धर्म, जात पात, रितिरिवाज, आदि इत्यादि सबै कमाउने खाने भाडो मात्र हन्छ भन्ने खाले प्रतिक्रिया दिने गरेका छन् ।

कलैया अस्पतालमा सर्वसाधारण सेवाग्राहीहरुले दिनहु १५० देखि ३०० जना सेवा बाट बन्चित भैइ सेवाको मारमा परिरहेको बारे सेवाग्राही हरुले गुनासो गर्ने गरेका छन् । कलैया   अस्पतालमा ६० जनाको दरबन्दी रहे ता पनि हालको अवस्थामा जम्मा १२ जना तलोतहका कर्मचारीको भरमा अस्पताल संचालनमा रहेको छ ।

हिजो सोमबार १३ गते प्रदेश सरकारले मेडिकल सुप्रिटेन्डेन्ट (मेसु) मात्र पठाएका छन् । प्रदेश सरकार अन्तरगत पर्ने प्रदेशको ७ वटा जिल्ला अस्पतालहरु मध्ये कलैया अस्पताल पनि रहेको छ । मंत्री साहले कलैया अस्पतालको बारेमा केहीमहिना अगाडी नै समस्याको आफै निरीक्षण गरि बुझेको र यतिका दिन भए तापनि मात्र चाड वाडको बेला कर्मचारीहरु लाइ तलब भत्ता खुवाउने दृष्टिकोणले मेसु पठाएको हुनाले आफु पन्छिदै भाषन नगर्नु हामी जीवन भर भाषन गर्छौ, मेसु पठाइ दिएको बाकी कुरा प्रक्रियाले बिस्तारै हुनेहो भन्ने प्रतिक्रिया दिएका हुन।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश