
विराट राजवंशी बृहत कोष दशै , दिपावलि ,छठ पर्व र एकदसी शुभकामना
विराट राजवंशी बृहत कोष दशै , दिपावलि ,छठ पर्व र एकदसी शुभकामना
बुढी गगा गाउँपालिका बासबारी विराट बृहत कोषले दशै ,दिपावलि, छठ पर्व र एकादसीको शुभकामना आदनप्रदान गरेको छ ।


राजेश कुमार राजवंशी
बुढी गगा गाउँपालिका बासबारी विराट बृहत कोषले दशै ,दिपावलि, छठ पर्व र एकादसीको शुभकामना आदनप्रदान गरेको छ ।

बुढी गङ्गा गाउँपालिका वडा न ३को वडा कार्यलयमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा राजवंशी समाज उत्थान समिति (विराट ) केन्द्रिय अध्यक्ष भुवनेस्वर मण्डल राजवंशी , रा. स.उ.स. जिल्ला अध्यक्ष प्रदीप बिस्वास राजवंशी, सचिव बानेस्वर राजवंशी ,बुद्धिजिवि संयोजक रामसुन्दर राजवंशी , कलाकार संयोजक रमेश राजवंशी ,बृहत कोष सल्लाहकार गुप्त्नरायन मण्डल ,राजु मण्डल राजवंशी , मौर किताब संयोजक राजेश कुमार राजवंशी , बुढी गङ्गा गा.पा. वडा ३का अध्यक्ष तिलकनाथ मण्डल राजवंशी ,रा.स.उ.स. महिला केन्द्रिय अध्यक्ष आसा राजवंशी , कोशा अध्यक्ष राजकुमरि राजवंशी , विराट राजवंशी युवा अध्यक्ष कुसेस्वर राजवंशी , कासिराम ,भागवत ,अत्यानन्द , उमालाल , सन्तोष राजवंशी ,विराट राजवंशी बृहत कोशका अध्यक्ष सुन्दर लाल राजवंशीको अध्यक्षतामा शुभकामना कार्यक्रम सम्पन्न भएको छ ।
