CIN Nepal (BSN)
Ultimate magazine theme for WordPress.
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

गुल्मी प्रहरीले बुझायो हराएको २ लाखको गरगहना

फेटा GP PSA
448
सिम्रौन्गढ़ नपा psa

गुल्मीमा प्रहरीले २ लाख बराबरको गरगहना फेला पारेर सम्बन्धीत व्यक्तिलाई बुझाएको छ ।

जिल्लाको मालिका गाउँपालिका वडा नम्बर ८ बस्ने हरिलाल गिरीको हराएको गरगहना जिल्ला प्रहरी कार्यालय गुल्मीको टोलीले फेला परेर बुझाएको प्रहरी नायव उपरिक्षक मिनबहादुर घलेले बताए ।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश
Karaiya Mai Notice Winter

आइतवार बिहान दशैं मनाउन बुटलवलबाट गुल्मी मालिका घर आउने क्रममा उनको २ वटा चन्द्रमा, १ वटा तिलरी, १ वटा सिक्री गरि करिव २ लाख बराबरको गरहगना हराएको गिरीले जिल्ला प्रहरी गुल्मीमा जानकारी गराएका थिए ।

प्रहरी निरिक्षक चुरामणी पुन सहितको टोलीले गिरी सवार गाडी बा ३ ख ८१३३ नम्बरको गाडीमा फेला पारेर सम्बन्धीत व्यक्तिलाई नै बुझाइएको प्रहरी नायव उपरिक्षक घलेले बताए ।

प्रहरीले फोला पारेको गरगहना हराएको व्यक्तिको रोहवरमा हस्तातरण गरिएको प्रहरी नायव उपरिक्षक घलेले बताए ।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश