CIN Nepal (BSN)
Ultimate magazine theme for WordPress.
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

सेल्फी खिच्ने क्रममा तालमा डुबेर चार जनाको ज्यान गयो

फेटा GP PSA
599
सिम्रौन्गढ़ नपा psa

सेल्फी खिच्ने क्रममा तालमा डुबेर एक नवविवाहित महिला र परिवारका तीन सदस्य गरी चार जनाको ज्यान गएको छ ।दक्षिण भारतको तमिलनाडुमा ६ जनाको समूहले एक आपसमा हात समातेर सेल्फी खिच्दै गर्दा डुबेर चार जनाको ज्यान गएको हो । ५ जना तालमा डुबेका थिए । मृतक दुलहीका पतिले आफ्नी बहिनीलाई बचाउन सकेपनि दुलहीसहित ४ जनाको भने ज्यान गएको बीबीसीले जनाएको छ । सेल्फीले सन् २०१७ मा विश्वभर २ सय ५९ जनाको ज्यान गएको थियो । भारतमा मात्रै १ सय ५० भन्दा धेरैले ज्यान गुमाएको तथ्यांक छ

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश