प्रियाको गजल uncategorized By धनी राम कोरी Last updated Jun 23, 2020 531 Share ढुजा ढुजा फातेको यो मन सिउन सक्छौ भने !! दु:ख भोगि जीवन भरि संगै जिउन सक्छौ भने!! स्वगत छ तिमिलाइ मेरो उजाड उजाड यो जिन्दगीमा !! यदि पिडाहरु सबै खुशी खुशी पिउन सक्छौ भने !! 531 Share