CIN Nepal (BSN)
Ultimate magazine theme for WordPress.
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

सांसद साहलाई अबिलम्ब रिहाईको माग गर्दै पुतला दहन

सांसद साहलाई अबिलम्ब रिहाईको माग गर्दै पुतला दहन

सांसद साहलाई अबिलम्ब रिहाईको माग गर्दै पुतला दहन

फेटा GP PSA
816
सिम्रौन्गढ़ नपा psa

उषा सरदार, बिराटनगर

राष्ट्रिय जनता पार्टी (राजपा)ले बिहिवार सांझ संघीय गृहमन्त्री राम बहादुर थापा बादलको पुतला दहन गरेको छ।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश
Karaiya Mai Notice Winter

जनकपुर एयरपोर्टमा बुद्ध एयरको काउन्टरमा तोडफोड गरेको भन्दै प्रहरीले पक्राउ गरिएको राजपाका सांसद साहलाई बिना शर्त अबिलम्ब रिहाइको माग गर्दै राजपा नेता मो कादिरको नेतृत्वमा बिराटनगर को माहाबिरचोकमा पुतला जलाईएको हो।

बिरोध सभालाई सम्बोधन गर्दै राष्ट्रिय बिद्यार्थी संघका संयोजक बिपुल झाले जनप्रतिनिधिले जनताको दुखलाई बुझेर गरेको कार्य सराहनीय रहेको भन्दै सरकार पक्षले गरेको निन्दनीय कार्यको घोर भत्सना गर्दै साहलाई बिना शर्त अबिलम्ब रिहाई नगरे जस्तो सुकै कडा आन्दोलन गर्ने चेतावनी दिनु भयो।

बिरोध कार्यक्रमका संयोजक मो. कादिरले राज्यले जनताको दुख मर्म नबुझ्ने अनि आबाज उठाउनेलाई विभिन्न बहानामा दन्ड सजाय दिने यो सरकारको राबैयालाई अब जनताले कुनै हालतमा नस्विकार्ने बताउनु भएको छ। उहाले साहलाई बिना शर्त अबिलम्ब रिहा नगरे कडा भन्दा कडा आन्दोलन गर्ने चेतावनी दिनु भयो।
बिरोध कार्यक्रममा केन्द्रिय सदस्य तबरेज हक , नगर अध्यक्ष बिनोद गुप्ता, बिद्यार्थी नेता धर्मदेब साह(सिक्कु) लगायत नेताहरुको उपस्थिति रहेको थियो।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश