CIN Nepal (BSN)
Ultimate magazine theme for WordPress.
Mukhyamantri Yojana
देवताल psa

मरासिनीको गजल ….

फेटा GP PSA
523
सिम्रौन्गढ़ नपा psa


बेचैनी फुल हरु को माला उन्दै छु म,
बिबश बाद्यता लाई उहीँ सिउदै छु म।

नत अलंकारी मोह नत सुख भक्षक,
शिषटाचारी पिडा मित्र बनाउंदैछु म ।

Karaiya Mai Notice Winter

सुन्दर यो नगरीमा आँसु मै रम्दै छु म,
बिना मिठास अलिनु बाणी सुन्दै छु म ।

प्रसौनी गापा सामाजिक संदेश ०७८

सोद्छन सबै मलाई कसरी बस्याछ्स,
भन्दिन्छु यसरी नै सुस्तरी कुद्दै छु म ।।

चिरञ्जीवी मरासिनी
रेसुङ्गगा नगरपालिका वाड न.६
ठूलाचेक्मि गुल्मी ।

Baiju sah