CIN Nepal (BSN)
Ultimate magazine theme for WordPress.
Mukhyamantri Yojana
देवताल psa

बम काण्डको अारोपित अालमको तेस्रोपटक म्याद थप।

बम काण्डको अारोपित अालमको तेस्रोपटक म्याद थप।

फेटा GP PSA
735
सिम्रौन्गढ़ नपा psa

बम काण्डको अारोपित अालमको तेस्रोपटक म्याद थप।

अमित ठाकुर।रौतहट।कार्तिक ०८।रौतहटको राजपुर बमकाण्ड आरोपमा पक्राउ परेका रौतहट क्षेत्र नम्बर २ का सासंद मोहमद आफताब आलमबारे थप अनुसन्धान गर्न अदालतले पुनः ८ दिन म्याद थपेको हो।

Karaiya Mai Notice Winter

जिल्ला अदालत रौतहटले आलमलाई तेस्रो पटक आज ८ दिनको लागी थुनामा राखि अनुसन्धान गर्न अनुमति दिएको हो । यस अघि उनलाई पहिलो पटक ७ दिनको र दोस्रो पटक ५ दिनको म्याद थप गरेर प्रहरीले अनुसन्धान प्रक्रिया अगाडी बढाएको थियो । १२ वर्ष अघि २०६४ चैत्रमा राजपुरमा भएको बमविस्फोटको आरोपमा उनी पक्राउ परेका हुन् ।

प्रसौनी गापा सामाजिक संदेश ०७८

१२ बर्ष पहिलाको मुद्दालाई उचालेर काठमाडौंबाट खटिएका सादा पोसाकको प्रहरी र रौतहट प्रहरीको सहयोगमा गत २६ गते अालमलाई पक्राउ गरेको थियो। अालमलाई तेस्रोपटक म्याद थपका लागि अदालत लैजादा कांग्रेसका कार्यकर्ताहरु मौन जुलुस निकालेका थिए।

Baiju sah