विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

पुजा अर्यालको कविता बदलिँदो समय

सिम्रौन्गढ़ नपा psa


आजकलका मान्छे खै कस्ता कस्ता,
व्यवहारिक नभइ बोलिमा सारै सस्ता,
एउटा बोल्छन अर्को गर्ने बुझ्ने कसरी,
आफ्नै सम्झी साथ दियो घात गर्ने बेसरी,
घर होस या स्कुल बाटैमा होस या घाटैमा,
भेटिन्छन सबै दुई जिब्रे मान्छेहरु साथैमा।

शिक्षा पाएँरै सारा नेपाली~ भए शिक्षित,
कोहि भोकमरीमा परे त ~कोहि प्रतिष्ठित,
हुनेलाई चारैतिरबाट पुग्छ~ नहुनेले के गर्नु,
केही नसोची अरुको बोलिमा लाग्दा भयो मर्नु।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश
Karaiya Mai Notice Winter

प्रमाणपत्र रहेको छ सबैको हातहातमा,
रोजगारी पाउँन नसक्दा सबै छन तनावमा,
कोहि भन्छन म दिन्छु साथ के दिन्छौ तिमी,
आजको जमानामा केही नपाई दिदैँनौ हामी,
भन्छु म त दिनैँ चाहान्छु जे छ ~मसगँ लिनुस,
बारम्बार पीडा होइन खुसीको दियो बालिदिनुहोस।

शिक्षा मात्र सबथोक होइन~ चाहिन्छ साधन,
साधन नभइ शिक्षा भएकोलाई कम्जोर नठान,
दया~धर्म~माया~प्रेम~सहयोगी भए मन,
सारा जगत खुसीमा हुन्छ~ चाहिदैँन धन।

पुजा अर्याल
इस्मा गाउँपालिका-५
गुल्मी

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश
Comments are closed

Comments are closed