CIN Nepal (BSN)
Ultimate magazine theme for WordPress.
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

विवादका बिच राजपाको जिल्ला स्तरीय विस्तारित बैठक सम्पन्न

विवादका बिच राजपाको जिल्ला स्तरीय विस्तारित बैठक सम्पन्न

विवादका बिच राजपाको जिल्ला स्तरीय विस्तारित बैठक सम्पन्न

फेटा GP PSA
785
सिम्रौन्गढ़ नपा psa

उषा सरदार, बिराटनगर
राष्ट्रिय जनता पार्टी मोरङ (राजपा) को जिल्ला स्तरीय विस्तारित बैठक सम्पन्न भएको छ।
बिराटनगरमा मंगलबार राजपाको पार्टी कार्यालयमा बसेको बैठकमा केन्द्रको निर्देशन अनुसार कार्तिक २४ गते सबै वडा सम्मेलन गर्ने , २६ गते सबै पालिका सम्मेलन गर्ने, २८ गते क्षेत्रिय सम्मेलन र ३० गते सबै जिल्ला सम्मेलन गर्ने र अगामी कार्यदिशा बिषयमा बैठकमा छ्लफल गरेको हो।
यो अधिबेशन पछि हरेक जिल्लाको चक्रीय प्रणाली हटाएर एकदुवार प्रणाली लागु हुने सम्भावना रहेको बताउनु भयो।
कार्यक्रमका संयोजक जगरनाथ राजबंशीले राजपाका असन्तुष्ट घटक रामजानकी सदनमा शंकर शाहको नेतृत्वमा अलग बिस्तारित बैठक बसेर मोरङमा पार्टी नै भाडन खोजेको आरोप लगाउनु भयो।
पार्टी एकीकरणको बिषयमा कुरा गर्दा बिद्यार्थी नेता बिपुल झाले उपेन्द्र यादव सरकार छोडेर आए एकीकरण हुन सकने बताउनु भयो।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश