CIN Nepal (BSN)
Ultimate magazine theme for WordPress.
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

चिउटाहामा (माछा) सुपरजोन द्वारा ३ दिने कृषक तालिम संम्पन्न

फेटा GP PSA
1,539
सिम्रौन्गढ़ नपा psa

सबिर आलम, बारा।

प्रधानमन्त्री आधुनिकीकरण परियोजना कार्यान्वयन इकाई माछा सुपरजोन सिम्रौनगढकाे आयोजनामा आदर्श कोतवाल गाउँपालिकाको वडा न.१ महेन्द्र आदर्श चिउटाहामा प्रथम चौमासिक सुकृत कार्यक्रम अन्तर्गत ३ दिने सीप विकास तथा क्षमता अभिबृद्धि कृषक तालिम सम्मपन्न भएको छ।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश

तालिम पश्चात सहभागीहरु पहिला माछा खेति गरि रहेको बारेमा आफु धेरै अनभिज्ञ्य रहेकोले आफु यसमा चाहेको जति आमदानी गर्न नसकेको महसुस गरेको माछा सुपरजोन बाराका समयोजक रामकिशोर यादवले कार्यक्रमको समापनमा भनेका थिए । यादवले माछाको उत्पादनलाई बढी भन्दा बढी बढाउन माछाकाे दाना कसरि प्रयोग गर्ने बारे लगायत माछा पालन कसरि गर्ने भन्ने बारेमा जानकारी प्राप्त गरे पछी आफु धेरै नै खुसि ब्यक्त गरेका थिए ।

Karaiya Mai Notice Winter

यादवले माछा पालनामा लाग्ने सामग्रीहरु बारे समयमा उपलब्ध गराउन लाइ आग्रह गरेको बारे आफुले जति सक्दो उपलब्ध गराउन सुपर जोनका वरिष्ठ कृषि अधिकृत डा.प्रधुम्न राज पाण्डेले आस्वासन दिएका थिए ।

 

उक्त ३ दिने तालिमको पहिलो दिन माछा सुपर जोनका वरिष्ठ कृषि अधिकृत पाण्डे तथा कृषि अर्थ बिद बिकास कुमार साहले मत्सय पालन बारे माछाको जातीय छनौट तथा आहार व्यवस्थापन सम्बन्धि जानकारी दिएका थिए । पोखरी निर्माण तथा डिजाइन, माछाको भुराको नर्सरी व्यवस्थापन बारे जस्ता कुराहरूको बारेमा भारत बाट अध्ययन गरि त्यस अनुसार आदो दिनमा माछा पालन गाउने उदेश्य रहेको पनि बिस्तृत जानकारी गराएका छन् । तालिम पश्चात सहभागीहरु लाइ संयोजक यादव, कृषि अधिकृत पाण्डेले प्रमाण पत्र हस्तान्तरण गरेका थिए ।

उक्त माछा कृषक तालिममा किशोरी प्रसाद यादव, ललन प्रसाद यादव, अशोक कुमार सहनी, दिनेश प्रसाद यादव, श्यामसुन्दर कुशवाहा, बिनोद प्रसाद यादव, देवनारायण महतो, मुकेश मुखिया लागायतहरुको सहभागिता रहेको थियो । प्राविधिक सहायक रामपुकार साह, हेथौडाकाे प्राविधिक सहायक अवधेश कुमार सिंह, माछा सुपर जोन धनुषाका मत्सय बिकास अधिकृत दिपक मिश्रले प्रशिक्षण दिएका छन ।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश