CIN Nepal (BSN)
Ultimate magazine theme for WordPress.
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

नेताले सत्तालाई बढी प्रथामिकता दिदा सीमा खुम्च्याउने काम भएको हो : मन्त्री ज्ञावाली

फेटा GP PSA
459
सिम्रौन्गढ़ नपा psa

कार्तिक २५

परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले भारतको बलमिच्याइँका कारण नेपाली सीमा मिचिएको बताएका छन्।
राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै मन्त्री ज्ञावालीले आइतबार यस्तो बताएका हुन्।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश
Karaiya Mai Notice Winter

ऐतिहासिक प्रमाणका आधारमा लिपुलेक(कालापानी(लिम्पियाधुरा नेपालकै भूमि हो, हामीसँग प्रर्य‍‍ाप्त प्रमाण छन्,
उनले भने,यति हुँदाहुँदै पनि भारतले आफ्नो नक्सामा नेपाली भूमि राख्नु बलमिच्याइँ हो, समस्या सामधान गर्न
सरकारले कूटनीतिक कदम चाल्छ।

विगतका सरकार निरंकुश तानाशाही हुँदा र नेताले सत्तालाई बढी प्रथामिकता यस्तो समस्या निम्तिएको मन्त्री ज्ञावालीले
प्रष्ट पारे। अहिलेको सरकारले निडर भएर आफ्नो भूमिको सुरक्षा गर्ने समेत उनले बताए।

विगतमा सरकार निरंकुश तानाशाही हुँदा र नेताहरुले सत्तालाई बढी प्रथामिकता दिँदा सीमा खुम्च्याउने काम भएको छ।
त्यो बेला कूटनीतिक महल हुन सकेनु, मन्त्री ज्ञावालीले भने,अहिलेको सरकारले राष्ट्रियता, स्वाधिनता र सीमा सुरक्षाको विषयमा
निडर भएरअघि बढ्छ।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश