CIN Nepal (BSN)
Ultimate magazine theme for WordPress.
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

गुल्मीमा एक जना मृत फेला

फेटा GP PSA
555
सिम्रौन्गढ़ नपा psa


२६ कात्तिक, गुल्मी – गुल्मीमा एक जना मृत फेला परेका छन् ।

Karaiya Mai Notice Winter

जिल्लाको रेसुङ्गा नगरपालिका वडा नम्बर ५ फोक्सीनी सामुदायिक जंगलमा ४५ वर्षिय काशीराम पाण्डे मृत फेला परेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरिक्षक चुरामणी पुनले बताए । २५ दिन पहिलेबाट हराएका पाण्डे मंगलवार बिहान जंगलमा मृत फेला परेको प्रहरीले जनाएको छ । शबलाई पोष्टमार्टको लागि गुल्मी अस्पतालमा ल्याइएको प्रहरीले जनाएको छ ।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश

थप अनुसधान भइरहेको प्रहरी निरिक्षक पुनले बताए ।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश