CIN Nepal (BSN)
Ultimate magazine theme for WordPress.
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

ईभेन्ट म्यानेजमेन्ट ट्रेनिङ्ग सम्पन्न

फेटा GP PSA
1,133
सिम्रौन्गढ़ नपा psa

कार्तिक ३० –रोट्राक्यट क्लब अफ पिपल्स् क्याम्पसको आयोजना एक दिने ईभेन्ट म्यानेजमेनट ट्रेनिङ्ग सम्पन्न भएको छ । काठमाण्डौस्थित प्रेसिडेन्सीयल बिजनेस स्कुलको सभाहलमा सम्पन्न भएको ट्रेनिङ्गमा विभिन्न उमेर समुहका ४० जनाको सहभागिता रहेको थियो ।

प्रशिक्षण कार्यक्रममा रेलईभेन्ट म्यानेजमेन्टका प्रमुख कार्यकारी अधिकृत बलिराम यादव र प्रमुख बजार व्यवस्थापक अभिषेक गौतमले प्रशिक्षण दिएका थिए । समयसँगै स्थापना बजारमा थुप्रै ईभेन्ट म्यानेजमेन्ट कम्पनी स्थापना भएपनि गुणस्तरीइ म्यानेजमेन्टका सिप सिकाउने उदेश्यले प्रशिक्षणको आयोजना गरिएको आयोजकले जनाएका छन् ।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश
Karaiya Mai Notice Winter
प्रोफेसनल सर्भिस डाईरेक्टर प्रयुशा थिङ्ग

क्लबकी प्रोफेसनल सर्भिस डाईरेक्टर प्रयुशा थिङ्गको अध्यक्षतामा सम्पन्न प्रशिक्षण कार्यक्रममा क्लबका अध्यक्ष सदिक्षा कँडेल, सचिव जुना पुन, सर्भिस डाईरेक्टर अस्मिता भट्ट, सामुदायिक सेवा निर्देशक प्रमिला, सदस्यहरु पवन, परिना, अनुश्री लगायतकाको उपस्थिती रहेको थियो ।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश