CIN Nepal (BSN)
Ultimate magazine theme for WordPress.
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

सर म अहिले अन्योलमा छु अाफ्नै जिद्दीले अाफै फसें _ पुजा अर्याल

फेटा GP PSA
779
सिम्रौन्गढ़ नपा psa


हिजो राति हामीलाई एउटा म्यासेज अायो सर म अहिले अन्योलमा छु अाफ्नै जिद्दीले अाफै फसें मलाई बचाउनुहोस् सर भनेर हामीलाई हिजो राति पुजा अर्याल नामको नयाँ फेसबुक अाईडिबाट म्यासेज अाएको छ। उनले म्यासेजमा लेखेकी छिन् ।
म अाफ्नै जिद्दीले अाफै फसें म घरबाट जिद्दी गरेर जाडोको लागि कपडा किन्न तम्घास अाएकि थिएँ । मलाई केही अपरिचित ब्यक्तिले मलाई अपहरण गरे। मेरो भाग्यले गर्दा कसैल बचाउनु भयो । उनले बिहे गरेको कुरा बताउदै यस‍ो लेखेकी छिन् । अभिवाहित केटी एउटा केटासँग बस्न नमिल्ने भयको हुनाले विहे पनि भयो । अब तपाईंलाई जानकारी दिन गाह्रो भयो पुजाले म्यासेजमा भनेकि छिन् ।मेरो जिद्दीका कारण तपाईं लगायत सवैलाइ दुख भयो।
त्यसका लागि उनी क्षमा प्रार्थि रहेको कुरा पनि उनलेे बताइ। उनी यस जनजाल बाट छुटेपछि पढाइ र साहित्य यात्रा अघि बढाउने कुरा पनि गरिन् । उनलेे अाफ्नो भाग्यले ठगेको भन्दै अाफ्नो परिवारलाई सम्झाउन अाग्रह गरेकि छिन्।
उनले यो म्यासेज कुन ठाउँबाट गरेकि हुन त्यो भने खुलाएकि छैनन् ।
हेरौं उनले पठाएको म्यासेजको स्क्रिन सट

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश