CIN Nepal (BSN)
Ultimate magazine theme for WordPress.
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

नेकपाको वडा नं.३१ मा वडा भेला सम्पन्न

नेकपा महानगर कमिटिले बढाए सकृयता

फेटा GP PSA
493
सिम्रौन्गढ़ नपा psa

बीरगंज ।

नेकपा बीरगंज महानगर कमिटिको आयोजनामा वडा नं. ३१ भेडियाहीमा किसमति देवी थरुइनको अध्यक्षतामा वडा भेला सम्पन्न भएको छ । उक्त भेलाले २३ सदस्यीय वडा सम्पर्क समिति चयन गरि संगठन विस्तारका लागि जनताको राय, सल्लाह तथा सुझाव संकलन तथा संगठन बलियो बनाउनका लागि जिम्मेवारी दिएको हो ।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश
Karaiya Mai Notice Winter

उक्त भेलामा वडा नं. ३१ अन्तर्गतका गाउ, टोलका कार्यकर्ताहरुलाई समेटीएको थियो भने नयाज अहमद अन्सारी, रोज महम्मद अन्सारी, लक्ष्मण पटेल, केशव दास थारु, मैना देवी, मैनुदिन अन्सारी, मिना देवी पटेल, इममबानी खातुन, लक्ष्मीनिया देवी पटेल, रामकुमार भुजेल, अजय पासवान, सर्विन दहैत, कमरुल अन्सारी, हरेराम साह, लगायत रहेका छन ।

उक्त भेलामा प्रमुख अतिथि रहेका कमरेड रहबर अन्सारीले बलियो र सशक्त कमिटि बनाउनका लागि यहाँको जनताले इमान्दारीतापूर्वक नेकपालाई सहयोग गरे भने आउदो दिनमा हामी सम्पूर्णलाई देश विकास तथा सर्वसाधारणको कुनै पनि प्रशासनिक कार्य देखि समाजिक सद्भाव कायम गर्न सहजताका साथ पुरा गरिने तथा हुने बताए ।

सो भेलामा महानगर कमिटिका नगर ईन्चार्ज दिनेश राई, सचिव डा. विश्वम्भर शर्मा, सदस्य नन्दकिशोर पंजियार सहित उल्लेखनीय सहभागिता रहेको थियो ।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश