Complete BBA/BBM Solution (CBS) को परिचालक निकाय Ensemble For Bachelors (EfB) ले दुई दिने अनुसन्धान कार्यशाला National Institute For Policy Research को सहकार्यमा सन्चालन गरेको छ। यस कार्यशालामा ३० जना BBA/BBM का बिधार्थीहरुको सहभागिता थियो। यो कार्यक्रम लाई उदिशा सकलानीले सम्पन्न गर्नुभएको थियो। EfB का अनुसार यस्ता कार्यक्रमले बिधार्थीहरुको सिर्जनसिल्ता बढाउने र व्यक्तित्त्वो बिकासमा पनी सहयोग पुगाउने आाशा रहेको छ। EfB ले बिगतको ४ वर्ष बाट यस्ता व्यक्तित्वको बिकासमा सहयोग पुगाउने बिभिन्न किसिमका कार्यक्रमहरु गर्दै आएको छ र यस्लाई भविष्यमा पनी निरन्तरता दिने उद्देश्य बोकेको छ।